मन्त्री बाँस्कोटाले भने- दर्ता नगरी सामाजिक संजाल संचालन गरे बन्द गर्नुपर्छ

३ चैत्र २०७५, आईतवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले […]