बुच विल्मोर र सुनिता विलियम्स बोकेको स्पेसएक्स यान आईएसएस कक्षबाट छुट्यो, बुधबार झिसमिसेमा पृथ्वीमा आइपुग्ने

५ चैत्र २०८१, मंगलवार

नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्। बुच विल्मोर र सुनिता विलियम्स […]

अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा

४ चैत्र २०८१, सोमबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सलाई मङ्गलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा […]

दश दिनका लागि उडेका नासाका अन्तरिक्षयात्री १० महिना आईएसएसमै फसे, अन्तत: पृथ्वीमा फर्किने मिति पक्का

२६ फाल्गुन २०८१, सोमबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ छोटो मिशन सुरु गरेका नासाका दुई अन्तरिक्षयात्रीको १० महिनाको लामो बसाइपछि अन्ततः फर्किने मिति पक्का भएको छ। गत जुन ५ मा क्रूड फ्लाइट टेस्ट अन्तर्गत […]

नासाका अन्तरिक्ष यात्रीद्वय भन्छन्- हामी आईएसएसमा फसेका होइनौं, यो विलम्बमा राजनीतिको कुनै भूमिका छैन

२२ फाल्गुन २०८१, बिहीबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहेका नासाका दुई अन्तरिक्षयात्रीहरू नौ महिनाको लामो मिसन पूरा गर्दै गर्दा पृथ्वीको राजनीतिबारे प्रश्नहरू सामना गरिरहेका छन्। उनीहरूले भने, “हाम्रो विचारमा यो विलम्बमा राजनीतिको कुनै […]

बोइङ स्टारलाइनरमा के प्रगति भइरहेको छ? के यो वर्ष लन्च हुन सक्ला?

४ फाल्गुन २०८१, आईतवार

बोइङको स्टारलाइनर कार्यक्रम विगतका केही वर्षदेखि झण्डै विनाशकारी सावित भइरहेको छ। हरेक पाइला अगाडि बढ्दै गर्दा तिनीहरू झन् दुई पाइला पछाडि परेको अनुभूति गरिएको छ। बोइङले स्टारलाइनरमा आफ्नो मुट्ठीबाट पैसा […]

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्स–रे स्पेक्ट्रोमिटर स्थापना तथा स्पेसवाक

६ पुष २०८१, शनिबार

गत डिसेम्बर १९ तारिखमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाहिरको स्पेसवाकको क्रममा एक रुसी अन्तरिक्ष यात्रीले प्रयोग गरिसकेको उपकरणहरू फाल्न रोबोटिक हातको सहायताले छोटो यात्रा गरेका छन्। एक्सपेडिसन ७२ का उडान […]

आईएसएसमा फसेका दुई अन्तरिक्षयात्रीको बसाई अझै एक महिना लम्बियो, यस्तो छ कारण

६ पुष २०८१, शनिबार

नयाँ क्रू ड्रागन अन्तरिक्ष यानको निर्माणमा भएको ढिलाइका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहेका अन्तरिक्ष यात्रीहरूको बसाइ एक महिनासम्म लम्बिने भएको छ। जसमा जुन महिनादेखि त्यहाँ रहेका दुई जना […]

नासाका अन्तरिक्षयात्रीले आफैंले तयार पारेको ‘स्टारगेजर’ बाट यसरी लिए डीप स्पेसको अपत्यारिला तस्बिर

२ पुष २०८१, मंगलवार

अन्तरिक्षयात्रीहरू केवल वैज्ञानिक, इन्जिनियर, वा पाइलट मात्र हुन्छन् वा हुनुपर्छ भन्ने छैन। तिनीहरू अन्य धेरै कुरामा निपुण हुन सक्छन्। उदाहरणका लागि नासाका अन्तरिक्षयात्री डन पेटिटलाई लिन सकिन्छ जो एक कुशल […]

इलन मस्कको स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन नष्ट गर्न पायो ठेक्का

२० मंसिर २०८१, बिहीबार

स्पेसएक्सले नासाको (इन्टरनेस्नल स्पेस स्टेशन–आईएसएस) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भत्काउने ठेक्का हात पारेको छ। साथै उक्त कार्य पहिले सोचेको भन्दा चाँडो हुने अपेक्षा गरिएको छ। सन् १९९८ मा नासा, रोसकोसमोस रोस्कोस्मस […]

दुई हप्ताको ढिलाईपछि क्रू-८का चार अन्तरिक्ष यात्री पृथ्वीतर्फ प्रस्थान, शुक्रबार आइपुग्ने आकलन

९ कार्तिक २०८१, शुक्रबार

स्पेसएक्स को क्रू-८ का चारजना अन्तरिक्ष यात्री अन्ततः अक्टोबर २३ का दिन अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन  आईएसएसबाट पृथ्वीतर्फ प्रस्थान गरे। उनीहरु प्रस्थान गर्नुअघि २ हप्ताभन्दा बढी समय मौसममा खराबी आएको थियो। […]

रुसले छोडेको अबस्थामा अन्तरिक्ष स्टेशनलाई निरन्तरता दिन आकस्मिक योजना बनाउँदै नासा

२२ श्रावण २०७९, आईतवार

रुसी अन्तरिक्ष नियामक रोज्कोस्मोसका नवनियुक्त प्रमुख युरी बोरिसोभले भर्खरै रूसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस)बाट बाहिर निस्किने घोषणा गरेका छन्। नासा र रूसको अन्तरिक्ष एजेन्सीले स्टेशनलाई निरन्तरता दिनको लागि […]

प्रतिबन्ध फुकुवा नभएसम्म रुसले अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहकार्य नगर्ने

२० चैत्र २०७८, आईतवार

रुसले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा सहकार्य नगर्ने भएको छ। रुसले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा सहकार्य नगर्ने भएको छ। रुसको अन्तरिक्ष […]

मस्कले दिए आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ

१९ फाल्गुन २०७८, बिहीबार

स्पेसएक्सका सीईओ इलन मस्कले आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ दिएका छन्। रुसी अन्तरिक्ष एजेन्सीले हालै पश्चिमी राष्ट्रहरुले घोषणा गरेको रुसमाथिको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस अमेरिका, यूरोप […]

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने रुसको चेतावनी

१५ फाल्गुन २०७८, आईतवार

रुसका वैज्ञानिकहरुले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने चेतावनी दिएका छन्। रुसको अन्तरिक्ष एजेन्सी प्रमुखले रुसमाथि लगाइएको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको आफ्नो साझेदारी भंग गर्न सक्ने बताएका छन्। […]

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई २०३१ मा विश्राम दिँदै नासा, अन्तिम वर्षका योजना बन्दै

२१ माघ २०७८, शुक्रबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशसन आफ्नो कार्यकालको समाप्तिको दशकमा प्रवेश गर्दै गर्दा नासाले यसलाई व्यावसायिक प्रयोजनका लागि खुला गर्ने भएको छ। नासाले हालै एउटा रिपोर्टमा यो परिमार्जन योजनाका बारेमा व्याख्या गरेको छ। […]

नासाको नयाँ स्लीपिङ ब्यागले अन्तरिक्षमा हुने आँखाको समस्या रोक्न सक्ने

२८ मंसिर २०७८, मंगलवार

नासाले हालै एउटा आधुनिक स्लीपिङ ब्याग निर्माण गरेको छ जसले अन्तरिक्षमा हुन सक्ने आँखाको समस्यालाई रोक्ने आकलन गरिएको छ। अन्तरिक्षयात्रीका लागि आँखाको स्पष्टता राम्रो हुनु निकै जरूरी हुन्छ। तर अन्तरिक्षको […]

नासाद्वारा आईएसएस प्रतिस्थापनका लागि ब्लू ओरिजिन, नानोर्याक्स लगायतलाई ४० करोड डलरको ठेक्का

१८ मंसिर २०७८, शनिबार

नासाले सन् २०३० सम्ममा अन्तरराष्ट्रिय स्पेस स्टेशन आईएसएस लाई प्रतिस्थापन गर्ने योजना अनुरुप ब्लू ओरिजिन, नानोर्याक्स तथा नर्थर्प ग्रुमनलाई ४० करोड डलरभन्दा बढीको ठेक्का दिएको छ। यो ठेक्का पुरानो आईएसएसलाई […]

२०१८ मा आईएसएसमा प्रेसर लीक भएको घटनालाई रुसले आपराधिक मान्ने

१७ मंसिर २०७८, शुक्रबार

सन् २०१८ मा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा भएको एउटा घटनालाई रुसले जानीजानी गराइएको भन्दै अपराधको संज्ञा दिएको छ। सन् २०१८ मा आईएसएसमा रहेको सोयुज एमएस-०९ यानमा २ मिलिमिटरको प्वाल परेको थियो। […]

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको २० वर्ष पुरानो मोड्युलको बिदाइ, पृथ्वीको वायुमण्डलमा खरानी बनाइयो

१५ श्रावण २०७८, शुक्रबार

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा हालै रुसमा बनेको नयाँ नाउका प्रयोगशाला स्थापना गरिएको छ। बिहीबार यो प्रयोगशाला स्थापना गर्नुअघि २० वर्षअघि देखि त्यहाँ काम गर्दै आएको पुरानो मोड्युललाई हटाउनु थियो। यसमा […]

ताजा समाचार