इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन
१० असार २०७७, बुधबार
इन्टरनेट सेवाका ग्राहकहरुलाई राहत हुनेगरि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको छ। प्राधिकरणले हालै इन्टरनेट सेवा प्रदायकहरु सबैलाई पत्र पठाउँदै टोल फ्री नम्बरको व्यवस्था […]
१ जेष्ठ २०७७, बिहीबार
इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोभिड-१९ को महामारीले गर्दा घरमै लकडाउनमा बसेको बेला आर्थिक र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट […]
१२ बैशाख २०७७, शुक्रबार
इन्टरनेट सेवा प्रदायकहरुले कोभिड-१९ महामारीका कारण इन्टरनेटको प्रयोग अधिक बढेको हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई थप आर्थिक भार परेको बताएका छन् । सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पत्र पठाउँदै कोभिड-१९ […]
८ बैशाख २०७७, सोमबार
अनुज राज ढुङ्गेल कोभिड-१९ ले देशभर नेपालीहरु लकडाउनमा घरभित्रै बसेका छन् । घरभित्रै बसेको बेलामा नेपालीहरुले अधिकमात्रामा इन्टरनेट प्रयोग गर्दा अधिक ब्याण्डविथ खपत भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु र नियमनकारी […]
७ बैशाख २०७७, आईतवार
इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले इन्टरनेट सेवा शुचारु राख्नका लागि शारिरिक असक्त र वृद्धवृद्धाबाहेकका सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेकोछ । संस्थाले समयमै भुक्तानी गरि सेवा सुचारु गर्न समेत भनेको […]
२८ चैत्र २०७६, शुक्रबार
इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सेवा प्रदान गरेबापतको अझै ७० प्रतिशत रकम उठ्न नसकेको बताएका छन् । लकडाउनपछि इन्टरनेट सेवाको प्रयोगमा उच्च वृद्धि भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले सरकारसँग राहतको माग […]
१४ फाल्गुन २०७६, बुधबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट संस्थाले अनुमतिपत्र नै नलिई नेपालभर सेवा संचालन भईरहेको भन्दै आवश्यक कारबाही गर्न नेपाल दूरसंचार प्राधिकरणलाई अनुरोध गरेको छ । आइस्पानले अनुमतिपत्रको आवेदन […]
१३ माघ २०७६, सोमबार
अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) […]
१९ पुष २०७६, शनिबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट(इमेल सहित)को सेवा संचालन गरिरहेका कम्पनीहरुले ग्राहकसँग गरिने सम्झौता प्राधिकरणबाट स्वीकृत भएअनुसार मात्र गराउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई भनेको छ । प्राधिकरणले इन्टरनेट सेवा संचालन […]
८ पुष २०७६, मंगलवार
काठमाडौं । हालै ठमेलमा इन्टरनेट तथा केबुल टिभीको तार काटिँदा नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा समेत प्रभावित भएको छ । यसअघि इन्टरनेट तथा केबुल टिभीको मात्र सेवा अवरुद्ध भएको […]
६ पुष २०७६, आईतवार
काठमाडौं । ठमेल क्षेत्रमा इन्टरनेट तथा केबुलको तार काटिएको विषयमा उजुरी दिन जाँदा टेकु प्रहरीले लिन नमानेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एक पदाधिकारीले जानकारी दिएका छन् । ठमेललाई […]
५ पुष २०७६, शनिबार
काठमाडौं । काठमाडौंको ठमेल लगायतका क्षेत्रहरुमा हालै इन्टरनेटको तारहरु काटिएको भन्दै नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केहि दिनअघि ठमेल क्षेत्रमा भिजिट नेपाल २०२० को […]
२ पुष २०७६, बुधबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले ठमेलमा काटिएको इन्टरनेट नजोड्ने भएका छन् । उनीहरुले आफूहरुको सेवा दिईरहेको इन्टरनेटको तार काटेर अलपत्र पारिएको भन्दै अझै नजोड्ने भएका हुन् । आइएसपीहरुले अझै आफ्ना […]
२ मंसिर २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहि दिनअघि काठमाडौंभित्रका तारहरुलाई भूमिगत गर्न नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गरेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले यसको विरोध गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन […]
४ कार्तिक २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीको पोलहरु प्रयोग गर्ने केबुल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा बापतको रकम तिर्न भनेको छ । रकम नतिरेमा टेलिकमले सेवा […]
१४ आश्विन २०७६, मंगलवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक सूचना नै प्रकाशित गरेर इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटरलगायत अन्य संघ संस्थाहरुलाई अव्यवस्थित तार मिलाउन भनेको छ । शहरको सुन्दरतामा असर गर्ने गरी […]
९ श्रावण २०७६, बिहीबार
काठमाडौं । इन्टरनेटमा सरकारले लगाएको दूरसंचार सेवा शुल्क ग्राहकबाट उठाउने निर्णय गरेका इन्टरनेट सेवा प्रदायकहरुले सो निर्णय फिर्ता लिएका छन् । इन्टरनेटमा सरकारले गत आर्थिक वर्षदेखि लगाएको १३ प्रतिशत दूरसंचार […]
१ श्रावण २०७६, बुधबार
काठमाडौं । इन्टरनेट सेवाग्राहीले साउन १ गते आजदेखि इन्टरनेटको शुल्क थप १३ प्रतिशत तिर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आजदेखि इन्टरनेटको शुल्क बढाउने भएपछि सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने […]