गूगलले क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ बन्द गर्यो

२५ असार २०७७, बिहीबार

अल्फाबेट इंकको गूगलले चीन लगायतका देशहरुमा रहेको आफ्नो क्लाउड प्रोजेक्ट बन्द गरेको घोषणा गरेको छ । कम्पनीले चीनमा यसको क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ प्रस्ताव गर्न विकल्पहरु बारेमा नहेरेको उल्लेख गरेको […]