दक्षिण क्यालिफोर्नियामा नयाँ चिप डिजाइन टोली गठन गर्दै एप्पल

३ पुष २०७८, शनिबार

एप्पलले जर्मनीको म्युनिखमा नयाँ चिप डिजाइन प्लान्टको घोषणा गरेको ९ महिनापछि क्यालिफोर्नियाको इर्भिनमा आधुनिक चिप र वायरलेस सेमिकन्डक्टर व्यवसायका लागि इन्जिनीयरहरु नियुक्त गर्न शुरु गरेको छ। हालै ब्लूमबर्गमा आएको एक […]

ताजा समाचार