एन्पिनोगले सूचना प्रविधि सम्मेलन गर्ने, संचार प्रविधिको समस्या एवं चुनौती बारे छलफल हुने

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग)npNOG ले यही मंसिर २३ देखि एनपिएनओजी–४ आयोजना गर्ने भएको छ […]