महँगा आइफोन भारतमा बनाउने फ्याक्ट्रीका लागि अनुमति, घट्न सक्छ मूल्य

२४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले भारतमा उच्चतहका आइफोनसहितका डिभाइसहरु बनाउने भएको छ । यसको लागि हालै भारतको सूचना प्रविधि मन्त्रालयले विस्ट्रन कम्पनीलाई लगानीको लागि अनुमति प्रदान गरेको […]

नयाँ आइफोनमा ट्रिपल क्यामरा हुने, सस्तो आइफोनको नयाँ भर्सनमा ड्यूल क्यामरा

२९ पुष २०७५, आईतवार

काठमाडौं । एप्पलले सन् २०१९ मा सार्वजनिक गर्ने आइफोनहरुमा नयाँ क्यामरा फिचर महत्वपूर्ण हुने रिपोर्ट आएको छ । हालै वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टमा सन् २०१९ अर्थात यहि वर्ष […]

यी हुन सन् २०१८ मा आएका उत्कृष्ट स्मार्टफोनहरु, तपाईँ कुन स्मार्टफोन प्रयोग गर्नुहुन्छ ?

१६ पुष २०७५, सोमबार

काठमाडौं । अंग्रेजी वर्ष २०१८ को आज अन्तिम दिन डिसेम्बर ३१ । यो वर्ष सूचना प्रविधिको क्षेत्रमा धेरै नयाँ विषयहरु आए जसले मानिसहरुका बिचमा निकै उत्साह र तनाव साथमा लिएर […]

चीनमा एप्पलका आइफोनहरुको बिक्री तथा आयातमा रोक, यस्तो छ कारण

२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । एप्पलका आइफोनहरु चीनमा बिक्री तथा आयातमा प्रतिबन्ध लागेको छ । चीनको एक अदालतले अमेरिकी कम्पनी एप्पल र क्वालकमबीच भएको कानूनी विवादमा अदालतले निर्णय गर्दै एप्पलका आइफोनहरुको बिक्री तथा […]

यस्तो छ ४ लाख रुपैयाँ पर्ने एप्पलको आइफोन एक्स एस, हिरा, सुन र गोहिको छालाद्धारा निर्मित

२२ कार्तिक २०७५, बिहीबार

काठमाडौँ । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले केहि महिना अघि मात्र आफ्नो नयाँ फोन आइफोन एक्स एस र आइफोन एक्स एस म्याक्स सार्वजनिक गरेको थियो । विश्वभर चर्चामा रहेको यो […]

एप्पलको सस्तो मूल्य पर्ने ‘आइफोन एक्सआर’ को प्रि-अर्डर खुला, नेपालमा कहिले उपलब्ध हुन्छ ?

२ कार्तिक २०७५, शुक्रबार

काठमाडौँ । एप्पलले लन्च गरेको सबैभन्दा सस्तो आइफोनको रुपमा परिचित ‘आइफोन एक्सआर’ (iPhone Xr) को प्रि-अर्डर शुक्रबारदेखि शुरु भएको छ । आइफोन एक्सआर किन्नका लागि धेरै एप्पल प्रेमीहरुले प्रतिक्षा गरिरहेको रिपोर्टहरुका […]

आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

२४ आश्विन २०७५, बुधबार

काठमाडौँ । टेक कम्पनी एप्पलले हालै सार्वजनिक गरेका नयाँ आइफोनहरु नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन् । नेपाली बजारमा एप्पलका तीनै मोडलहरु उपलब्ध हुने भएको हो । नेपाली बजारमा […]

एप्पलको नयाँ आइफोनहरुको बिक्री विश्वभर शुरु, नेपाली बजारमा कहिले आउँछ?

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं । एप्पलले सार्वजनिक गरेको नयाँ आइफोनहरु विश्व बजारमा शुक्रबारदेखि उपलब्ध हुन शुरु गरेको छ। एप्पलको आइफोन किन्न विश्वभर ग्राहकहरु एप्पल स्टोर बाहिर लामो प्रतिक्षामा रहेका छन् । एप्पलको नयाँ […]

यसरी गर्नुहोस् एप्पलको नयाँ अपरेटिंग सिस्टम अपडेट, यी डिभाइसहरुमा मात्रै गर्छ सपोर्ट

२ आश्विन २०७५, मंगलवार

काठमाडौं । एप्पलले नयाँ अपरेटिंग सिस्टम यूजरहरुका लागि उपलब्ध गराएको छ । यहि सेप्टेम्बर १२ मा आयोजना गरिएको इभेन्टमार्फत कम्पनीले नयाँ आइफोनका साथमा मोबाइल अपरेटिंग सिस्टम आईओएस १२ (iOS 12) […]

एप्पलका यी आइफोन मोडलहरु अब तपाईँले एप्पल स्टोरमा किन्न पाउनुहुन्न

२९ भाद्र २०७५, शुक्रबार

काठमाडौं । एप्पलले सेप्टेम्बर १२ तारिखमा तीनवटा नयाँ आइफोनहरु सार्वजनिक गर्यो । कम्पनीले यो वर्ष आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर सार्वजनिक गर्यो । हरेक […]

एप्पलको तीन नयाँ आइफोन सार्वजनिक, ड्यूल सिम प्रयोग गर्न मिल्ने, नयाँ एप्पल वाच पनि साथमा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले तीन नयाँ आइफोन सार्वजनिक गरेको छ । कम्पनीले स्टीभ जब्स थिएटरमा विशेष इभेन्टको आयोजना गर्दै नयाँ आइफोन तथा अन्य उत्पादनहरु सार्वजनिक गरेको हो । […]

यस्तो डिजाइनमा आउँदैछ ६.१ इन्चको सस्तो आइफोन, दुईवटा सिम प्रयोग गर्न सकिने

२१ भाद्र २०७५, बिहीबार

काठमाडौं । एप्पलले यहि सेप्टेम्बर १२ तारिखमा नयाँ आइफोन सार्वजनिक गर्दैछ । कम्पनीले यो वर्ष तीन वटा संस्करणमा नयाँ आइफोनहरु सार्वजनिक गर्नसक्ने रिपोर्टहरु आईरहेका छन्, जसमा सस्तो मोडलको आईफोन पनि […]

एप्पलले सेप्टेम्बर १२ मा नयाँ आइफोन सार्वजनिक गर्ने, यी हुन् इभेन्टमा लन्च हुने अन्य उत्पादन

१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं । अमेरिकी ट्रिलियन डलर टेक कम्पनी एप्पलले नयाँ आईफोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले मिडियालाई निम्तो पठाउँदै यहि सेप्टेम्बर १२ तारिखमा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने तयारी […]

एप्पलले यो वर्ष तीन नयाँ आइफोन ल्याउने, दुईवटा मोडलमा ड्यूल सिम सपोर्ट हुने

१२ भाद्र २०७५, मंगलवार

काठमाडौं । एप्पलले यो वर्षको अन्त्यमा सार्वजनिक गर्ने नयाँ आइफोनहरुमा नयाँ फीचरहरु राखिने र क्यामरामा सुधार गरिएको हुने नयाँ रिपोर्ट आएको छ । एप्पलले (Apple) यो वर्ष तीन नयाँ आइफोन […]