Tag Archives: Iphone 6S

यसरी गर्नुहोस् एप्पलको नयाँ अपरेटिंग सिस्टम अपडेट, यी डिभाइसहरुमा मात्रै गर्छ सपोर्ट

काठमाडौं । एप्पलले नयाँ अपरेटिंग सिस्टम यूजरहरुका लागि उपलब्ध गराएको छ । यहि सेप्टेम्बर १२ मा आयोजना गरिएको इभेन्टमार्फत कम्पनीले नयाँ आइफोनका साथमा मोबाइल अपरेटिंग सिस्टम आईओएस १२ (iOS 12) भर्सनको रिलीजको घोषणा गरेको थियो । कम्पनीले यहि सेप्टेम्बर १७ तारिखदेखि उपलब्ध गराएको नयाँ आइओएस १२ भर्सनमा नयाँ फीचरहरु पनि थप गरिएको छ । यसका साथमा कम्पनीले एप्पल वाचका लागि ...

Read More »

एप्पलका यी आइफोन मोडलहरु अब तपाईँले एप्पल स्टोरमा किन्न पाउनुहुन्न

काठमाडौं । एप्पलले सेप्टेम्बर १२ तारिखमा तीनवटा नयाँ आइफोनहरु सार्वजनिक गर्यो । कम्पनीले यो वर्ष आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर सार्वजनिक गर्यो । हरेक वर्ष दुई मोडल मात्र ल्याएको कम्पनीले यो वर्ष भने तीन नयाँ आइफोन सार्वजनिक गर्यो तर यसका साथ साथै कम्पनीले केहि मोडलहरुको उत्पादन समेत बन्द गरेको छ । एप्पलले नयाँ के ...

Read More »

आइफोनको मूल्य नेपालमा घट्यो, यस्तो छ आइफोनको नयाँ मूल्यसूची

काठमाडौं, २ जेठ । नेपालमा आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।कम्पनीले अधिकतम ५ हजार रुपैयाँसम्म मूल्य घटाएको छ । कम्पनीकाअनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६,०००/- रुपैयाँ तोकिएको छ भने आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९,८००/- ...

Read More »

एप्पलको अनलाइन स्टोरमा पहिलो पटक पुनर्निमित आईफोन बिक्री

काठमाडौं, २३ कात्तिक । एप्पलले पहिलो पटक आफ्नो अनलाइन स्टोरबाट नयाँ जस्तै बनाईएको पुरानो आईफोनहरु बिक्री गर्न शुरु गरेको छ । यसअघि कम्पनीले रिफर्बिस्ड गरिएका यस्ता आईफोनहरु आफ्नो आधिकारिक अनलाइनबाट बिक्री गर्दैनथ्यो । एप्पलेले यसअघि आईफोन बाहेक पुन र्निमित गरिएका म्याक, आईप्याडका साथै एयरपोर्ट एक्सिट्रिम लगायतका डिभाइस बिक्री गरेपनि आईफोन बिक्री गर्ने गरेको थिएन । एप्पलले यस्ता पुनर्निमित आईफोनहरु रिपेयर ...

Read More »

आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

काठमाडौं, १९ साउन । यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको एप्पलको आईफोन सेभेन (iPhone 7) नयाँ कलर अप्सनमा पनि आउने भएकोछ । यसअघि आईफोन सेभेन सिरिज चार कलर अप्सनमा मात्र आउने जानकारी आएको थियो । चाइना यूनिकमको हंगकंगमा भएको शाखा कार्यालयले अपलोड गरेको एउटा अनलाइन फोटोले आउन लागेको आईफोन सेभेनका मोडलहरुमा नयाँ कलर अप्सन रहेको जानकारी देखाएको छ । यो ...

Read More »

आईफोन सेभेनको प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि, थ्री डी टच होम बटन हुनसक्ने

काठमाडौं, १४ साउन । एप्पलको नयाँ फ्ल्यागशिप आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने हल्लाहरु यसअघि आएपनि नयाँ आईफोन सेप्टेम्बर ६ तारिखमा सार्वजनिक हुने यसका जानकारहरुले बताएका छन् । त्यसैगरी नयाँ आईफोनको प्रि अर्डरको जानकारी पनि बाहिर आएको छ । नयाँ आउने आईफोन सेभेन तथा आईफोन सेभेन प्रो (iPhone 7 Pro) को आधिकारिकरुपमा प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि ...

Read More »

आईफोन सेभेनको तीनवटा संस्करण*, अधिक क्षमताको ब्याट्री हुने

काठमाडौं, ३० असार । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने समय नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न जानकारीहरु आउने क्रम शुरु भएको छ । हाल नयाँ आईफोन सेभेनको (iPhone 7) कलर अप्सनको बारेमा जानकारी आएको छ । एप्पलको आउँदै गरेको आईफोन सेभेन चार फरक फरक कलर अप्सनमा आउने भएको छ । यसअघि आईफोन सेभेन डार्क स्पेस ब्ल्याक कलर अप्सनमा आउने भनिएपनि ...

Read More »

एप्पलले आईफोनबाट १६ जीबी स्टोरेज हटाउने, आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज

काठमाण्डौं, १८ जेठ । एप्पलले नयाँ आउने आईफोनबाट १६ जीबी स्टोरेज भर्सन हटाउने भएको छ । कम्पनीले अब आउने कुनैपनि आईफोनबाट १६ जीबी स्टोरेजलाई आईफोनको लाइनअपबाट नै हटाउने भएको हो । अहिले बजारमा अधिकांश स्मार्टफोन उत्पादक कम्पनीहरुले ३२ जीबी स्टोरेजलाई न्यूनतम स्टोरेजको आधार तोकेका छन् । यो आधारमा धेरै कम्पनीहरुले प्रिमियम सेटहरु बजारमा ल्याएका छन् । तर एप्पलले ३२ जीबी ...

Read More »

एप्पल आईफोन सेभेनको डिस्प्ले ४.७ इन्चको हुने, आईफोन सिक्स एसको साइज बराबर

काठमाडौं, २९ वैशाख । एप्पलले सार्वजनिक गरेको ४ इन्चको आईफोन एसईको चर्चाका बिचमा नै नयाँ आईफोन सेभेन (iPhone 7) को स्क्रीन साइजको बारेमा जानकारी बाहिर आएको छ । एप्पलले सानो स्क्रीन मन पराउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको ४ इन्चको आईफोन एसईले (iPhone SE) कम्पनीलाई त्यति उत्साहित बनाएन् । त्यसैले गर्दा आउन लागेको आईफोन सेभेनको स्क्रीन साइज पनि ठूलो हुने भएको ...

Read More »

एप्पलको ४ इन्चको आईफोन एसई आउँदै, ‘फोर के’ भिडियो रेकर्ड गर्न सकिने

काठमाडौं, ३ चैत । एप्पलले यहि मार्च २१ तारिखमा नयाँ आईफोन एक कार्यक्रमका बिच सार्वजनिक गर्न गईरहेको छ । कम्पनीले ल्याउने भनिएको आईफोन ५ एसई (iPhone 5 Se) को बारेमा विभिन्न चर्चाहरु बजारमा आई नै रहेका छन् । एप्पलको चार इन्च स्क्रीन भएको आईफोन ५ एसईको बारेमा नयाँ समाचार हालै सार्वजनिक भएको छ । नयाँ जानकारीअनुसार एप्पलको आईफोन ५ एसईमा ...

Read More »