गम्भीर जोखिम समाधानका लागि आईओएस १५.३.१ तथा आईप्याडओएस १५.३.१ ल्याउँदै एप्पल

१ फाल्गुन २०७८, आईतवार

एप्पलले वेबकिटसँग सम्बद्ध गम्भीर जोखिम समाधानका लागि आईओएस १५.३.१ तथा आईप्याडओएस १५.३.१ सार्वजनिक गर्ने भएको छ। यो जोखिम वेबकिटसँग सम्बन्धित रहेको र आईफोन ६ तथा त्यसपछिका भर्सनका मोडल, आईप्याड प्रोका […]