एप्पलले तीन वटा साइजमा आईप्याडहरु ल्याउने, १० इन्चको नयाँ आईप्याड

१८ आश्विन २०७३, मंगलवार

काठमाडौं, १८ असोज । एप्पलको आगामी वर्षमा आउने नयाँ आईप्याडको बारेमा विभिन्न जानकारीहरु आउन थालेका छन् ।  यहि अगस्टमा केजीआईको एक रिपोर्टअनुसार एप्पलले नयाँ साइजको आईप्याड बनाउन सक्ने जानकारी आएको […]