एप्पलद्वारा आईओएस १६ तथा आईप्याडओएस १६ का लागि पब्लिक बिटा प्रोग्राम उपलब्ध

२८ असार २०७९, मंगलवार

एप्पलले आईओएस १६ तथा आईप्याडओएस १६ का लागि ओपन बिटा प्रोग्राम उपलब्ध गराएको छ। कम्पनीले अघिल्लो महिना भएको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका बेला यी दुई अपरेटिङ सिस्टमका बारेमा पहिलोपटक जानकारी गराएकोमा […]

आईफोनमा वाईफाईको पासवर्ड हेर्न सकिने सुबिधा

२६ जेष्ठ २०७९, बिहीबार

एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा नयाँ आईफोन सफ्टवेयर आईओएस १६ को फिचरको बारेमा जानकारी दिएको छ। आईओएस १६मा वाईफाई पासवर्ड देख्न सकिने फिचर उपलब्ध गराएको छ। यस अघि […]

एप्पलको आईओएस १६ सार्वजनिक, अब भिडियोमै लाइभ टेक्स्ट पठाउन सकिने

२४ जेष्ठ २०७९, मंगलवार

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ मा आफनो अपरेटिङ सिस्टमको नयाँ अपडेट आईओएस १६ सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कम्पनीले सबैभन्दा ठूलो परिवर्तन लक स्क्रीनमा गरेको छ। लक स्क्रीनमा यूजरलाई मल्टि […]

आईओएस १६ ले अलवेज अन डिस्प्ले सपोर्ट गर्ने

१६ जेष्ठ २०७९, सोमबार

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ आयोजना हुनु एक हप्ता अगाडि एप्पलले उक्त इभेन्टमा के के घोषणा गर्ला भन्नेमा धेरैको चासो शुरु भएको छ। ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा […]

आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

३ जेष्ठ २०७९, मंगलवार

आईओएस १६ मा एप्पलको मुख्य सिस्टम तथा केही एपहरुमा परिवर्तन आउने भएको छ। यो जानकारी हालै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो चर्चित न्यूजलेटर पावर अनमा प्रकाशन गरेको ताजा रिपोर्टबाट लिइएको ग्याजेट्स३६० […]

आईओएस १६ मा सुधारिएको नोटिफिकेशन र हेल्थ ट्र्याकिङ फिचर आउने

३० चैत्र २०७८, बुधबार

एप्पलको अब आउने आईओएस १६ मा केही महत्वपूर्ण फिचरहरु समावेश हुन सक्ने भएको छ। हालै एप्पलको विश्लेण गर्ने ब्लूमबर्गका मार्क गर्मनले यस्तो जानकारी बाहिर ल्याएका हुन्। गर्मनले आफ्नो पावर अन […]

ताजा समाचार