आईफोनबाट अब अंग दान गर्न सकिने, आईओएस १० को हेल्थ एपमा सुविधा

२३ असार २०७३, बिहीबार

काठमाडौं, २३ असार । एप्पलको आईफोन प्रयोगकर्ताहरुको अब फोनबाट आफ्ना अंग दान गर्ने सेवा आउने भएको छ । आईफोन प्रयोगकर्ताले आफ्नो फोनमा भएको हेल्थ एपमा साइन इन गरेर विभिन्न अंग […]