पाँच सय घण्टा ट्याण्डबाइ दिने इन्टेक्सको अक्वा पावर

१७ मंसिर २०७१, बुधबार

काठमाडौं, १७ मंसिर । स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो समस्या ब्याट्री ब्याकअपको समस्यालाई समाधान गर्ने उदेश्यका साथ इन्टेक्सले नयाँ स्मार्टफोन लन्च गरेको छ । भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४००० एमएएच क्षमताको […]