२८ पुष २०७७, मंगलवार
इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स प्रालिको सिस्टम ह्याक गरेर २०७६ चैतमा ग्राहकहरुको डाटा लीक/ह्याक गर्ने ह्याकरलाई हालै नेपाल प्रहरीको साईबर ब्यूरोले पक्राउ गरेको छ। करिब ९ महिना प्रहरीले लामो […]
१ आश्विन २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आयात हुने इन्टरनेट ब्याण्डविथको खरिद दरमा एकरुपता कायम गराउने भएको छ। प्राधिकरणले नेपालभित्र अनुमति लिई संचालनमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले विदेशी कम्पनीहरुबाट खरिद गर्दै आएको […]
९ भाद्र २०७७, मंगलवार
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि ले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गरेको खण्डमा छुट […]
२३ श्रावण २०७७, शुक्रबार
सरकारले काठमाडौं उपत्यकामा भिडभाड कम गर्नका लागि केहि दिनअघि जोर विजोर नम्बरअनुसार सवारी साधन संचालन गर्ने निर्णय गरिसकेको छ । यहि कारणले गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा कुनै अवरोध […]
१३ श्रावण २०७७, मंगलवार
नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा सेक्यूरिटी अडिट गर्नुपर्ने निर्देशन दिएको छ । नियमनकारीनिकाय प्राधिरकणले दूरसञ्चार प्रणालीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान […]
२ श्रावण २०७७, शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट तथा ईमेल सेवाको अनुमतिपत्रको लागि नयाँ विनियमावली लागू गर्दै अनुमतिपत्र दिनका लागी थप कडाई गरेको छ। नयाँ विनियमावलीले इन्टरनेट सेवा संचालन गर्न चाहने व्यक्ति वा […]
२३ असार २०७७, मंगलवार
सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको […]
इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन
१० असार २०७७, बुधबार
इन्टरनेट सेवाका ग्राहकहरुलाई राहत हुनेगरि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको छ। प्राधिकरणले हालै इन्टरनेट सेवा प्रदायकहरु सबैलाई पत्र पठाउँदै टोल फ्री नम्बरको व्यवस्था […]
८ असार २०७७, सोमबार
पर्यटकिय क्षेत्र ठमेलमा आधारित पर्यटनका संघ संस्थाहरुले कोभिड-१९ को महामारीले पर्यटन क्षेत्रलाई समस्यामा पारेको भन्दै इन्टरनेटमा समेत छुट दिनुपर्ने माग गरेका छन् । ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा पर्यटन क्षेत्रका […]
३ असार २०७७, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेटको प्रयोग र खपत भएको बारे ग्राहकलाई बुझ्नसकिने गरि सहि जानकारी दिन निर्देशन दिएको छ । नियमनकारी निकाय प्राधिकरणले आजै इन्टरनेट सेवा प्रदायक र […]
१२ बैशाख २०७७, शुक्रबार
इन्टरनेट सेवा प्रदायकहरुले कोभिड-१९ महामारीका कारण इन्टरनेटको प्रयोग अधिक बढेको हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई थप आर्थिक भार परेको बताएका छन् । सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पत्र पठाउँदै कोभिड-१९ […]
२६ चैत्र २०७६, बुधबार
इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्ना ग्राहकहरुको डाटा ह्याक भएको जानकारी गराउँदै हाल प्राविधिक कमजोरीलाई समाधान गरिएको जानकारी दिएकोछ । कम्पनीकाअनुसार सो डाटा ह्याकमा ग्राहकरुहको नाम, ठेगाना, इमेल एड्रेस र […]
२६ चैत्र २०७६, बुधबार
इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका ग्राहकहरुको जानकारी लीक भएको छ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक मध्येको एक भायनेटका करिब १ लाख ६० हजार भन्दा बढि यूजरको डाटा लीक भएको हो […]
२२ फाल्गुन २०७६, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकलाई उपलब्ध गराउँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा जानकारी दिन निर्देशन दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई मल्टि राउटर ट्राफिक ग्राफर(एमआरटिजी) […]
१८ फाल्गुन २०७६, आईतवार
काठमाडौं । पछिल्लो दिनमा शहरभरि इन्टरनेट सेवाको तारहरुले शहरी सौन्दर्यलाई बिगारेको र जोखिम बढेको भन्दै टेलिफोन, इन्टरनेट र केबल टिभीको तारहरु हटाउने अभियान चलिरहेको छ । अझ केहि स्थानहरुमा त […]