१० असार २०७८, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले यस वर्षको चैत मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्। […]
२३ भाद्र २०७७, मंगलवार
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई कोभिड-१९ बाट परेको असर कम गर्ने गरि राहत प्याकेज दिने भएको छ। प्राधिकरणको हालै बसेको बोर्ड बैठकले यसअघि इन्टरनेट सेवा प्रदायकहरुले राहतको लागि […]
१० भाद्र २०७७, बुधबार
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबलको तार तान्न प्रयोग हुने विद्युत पोलको नयाँ भाडादर लागू गरेको छ। यस बारेमा करिब १ महिना अघि नै सहमति भएको भएपनि विद्युत प्राधिकरणको संचालक […]
५ भाद्र २०७७, शुक्रबार
यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क […]
३० श्रावण २०७७, शुक्रबार
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डाटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डाटा सेन्टर सञ्चालनमा […]
११ बैशाख २०७७, बिहीबार
अनुज राज सरकारले दूरसंचार सेवा प्रदायकहरु सबैसँग कोभिड-१९ बाट परेको प्रभाव र असर बारेमा जानकारी माग गरेको छ । राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई […]
१९ चैत्र २०७६, बुधबार
अनुज राज इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो […]
१६ चैत्र २०७६, आईतवार
कोरोनाभाइरसका कारण घरमा नै लकडाउनमा बसिरहेका दूरसंचार सेवाग्राहीहरुलाई सरकारले राहतको प्याकेज घोषणा गरेको छ । सरकारले इन्टरनेट तथा डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो […]
४ फाल्गुन २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पाँच जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउन टेण्डर आव्हान गरेको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार […]
२६ माघ २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन विपरितको कार्य गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भायानेटलाई प्राधिकरणको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम […]
२६ माघ २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । दूरसंचार प्राधिकरणको माघ १७ गते बसेको बोर्ड बैठकले वर्ल्डलिंक कम्यूनिकेशन प्रालि (हाल लिमिटेड)लाई […]
१३ माघ २०७६, सोमबार
अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) […]
२ पुष २०७६, बुधबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले ठमेलमा काटिएको इन्टरनेट नजोड्ने भएका छन् । उनीहरुले आफूहरुको सेवा दिईरहेको इन्टरनेटको तार काटेर अलपत्र पारिएको भन्दै अझै नजोड्ने भएका हुन् । आइएसपीहरुले अझै आफ्ना […]
२ मंसिर २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहि दिनअघि काठमाडौंभित्रका तारहरुलाई भूमिगत गर्न नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गरेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले यसको विरोध गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन […]
४ कार्तिक २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीको पोलहरु प्रयोग गर्ने केबुल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा बापतको रकम तिर्न भनेको छ । रकम नतिरेमा टेलिकमले सेवा […]
१४ आश्विन २०७६, मंगलवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक सूचना नै प्रकाशित गरेर इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटरलगायत अन्य संघ संस्थाहरुलाई अव्यवस्थित तार मिलाउन भनेको छ । शहरको सुन्दरतामा असर गर्ने गरी […]
९ श्रावण २०७६, बिहीबार
काठमाडौं । इन्टरनेटमा सरकारले लगाएको दूरसंचार सेवा शुल्क ग्राहकबाट उठाउने निर्णय गरेका इन्टरनेट सेवा प्रदायकहरुले सो निर्णय फिर्ता लिएका छन् । इन्टरनेटमा सरकारले गत आर्थिक वर्षदेखि लगाएको १३ प्रतिशत दूरसंचार […]
१ श्रावण २०७६, बुधबार
काठमाडौं । इन्टरनेट सेवाग्राहीले साउन १ गते आजदेखि इन्टरनेटको शुल्क थप १३ प्रतिशत तिर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आजदेखि इन्टरनेटको शुल्क बढाउने भएपछि सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने […]
२७ बैशाख २०७६, शुक्रबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले पोल प्रयोगबापत बढाएको नयाँ दररेट अनुसार भाडा तिरेमा इन्टरनेट तथा केवल टिभीको सेवा अत्यन्तै महंगो हुने बताएका छन् । उनीहरुले सो नयाँ […]
२४ बैशाख २०७६, मंगलवार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सेवा सम्झौता नगरेका इन्टरनेट तथा केबल सेवा प्रदायकहरुको तार काट्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले यसअघि नै वैशाख २० गते मौखिकरुपमा नै […]
२९ चैत्र २०७५, शुक्रबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरु(आइएसपी) सँग टेलिकम अपरेटरहरुको बराबर राजस्व असुल गर्नुपर्ने सुझाव महालेखापरीक्षकले दिएको छ । हालै सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनमा गैरकर राजस्वको दरअन्तरगत इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्रविधिको […]
१४ पुष २०७५, शनिबार
काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका छन् । उनीहरुले आफ्ना मागहरुको विषयमा सरकारी अधिकारीहरु सकारात्मक भएको भन्दै हालको लागि शुल्क नबढाउने बताएका छन् । यसअघि […]
६ पुष २०७५, शुक्रबार
काठमाडौं । ग्राहकले प्रयोग गर्दै आएको इन्टरनेट सेवाको मूल्य फेरी बढ्ने भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई इन्टरनेट सेवाको शुल्क बढाउने चेतावनीसहितको ध्यानाकर्षण पत्र दिएका छन् । इन्टरनेट […]