इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी र आरटीडीएफमा ठगेको खुलासा, प्रतिवेदन गुपचुप

२३ भाद्र २०८१, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजत पाएका इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरुले सरकारलाई राजस्व बुझाउने विषयमा झुक्याउने गरेको पाईएको छ। कम्पनीहरुले सरकारलाई आफूले तिर्नुपर्ने आर्जन गरेको आम्दानीमा लाग्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार […]

आइस्पानले भन्यो- स्वदेशी इन्टरनेट सेवा प्रदायकहरुलाईनै सहजीकरण हुँदैन्, कसरी विदेशी लगानी ल्याउने’

१६ बैशाख २०८१, आईतवार

नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले लगानी सम्मेलनको अवसरमा देशभित्र अर्बौं रुपैयाँ लगानी गरेर सेवा संचालन गर्दै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई समेत विशेषरुपमा […]

आइस्पानको नेतृत्वमा सुधिर पराजुलीको दोस्रो इनिङ, सर्वसम्मतिमा नयाँ कार्यसमिति घोषणा

१६ माघ २०७९, सोमबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले सुधिर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा […]

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, छैन् ‘कन्टेन्ट तथा वेबसाइट ब्लक गर्ने’ विषय

९ मंसिर २०७९, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफूले सेवा प्रदायकहरुलाई कुनैपनि कन्टेन्ट तथा वेबसाइट फिल्टर वा ब्लक गर्न आदेश नदिएको जनाएको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले आजै सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई पत्र पठाउँदै मिडिया […]

सीजीनेटलाई कारबाही गर्न इन्टरनेट सेवा प्रदायक संघको माग, दूरसञ्चार प्राधिकरणमा उजुरी दर्ता

१५ भाद्र २०७९, बुधबार

सीजी कम्युनिकेसन्स लिमिटेडले हालै सार्वजनिक गरेको सीजीनेट अन्तरगतको बण्डलिङ सेवा नै गैरकानूनी भएको भन्दै नियमनकारी निकायमा उजुरीसहित कारबाहीको लागि माग गरिएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियमनकारी […]

आईसीटी दिवस बहिष्कार गर्ने आईस्पानको घोषणा, चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी

१६ बैशाख २०७९, शुक्रबार

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस बहिष्कार गर्ने घोषणा गरेको छ। यसका साथै चुनावको समयमा […]

अनावश्यक ‘प्राइस वार’ नगर्न दूरसञ्चार प्राधिकरणको सेवा प्रदायकहरुलाई चेतावनी

२२ चैत्र २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरुले स्वीकृत नै नगरी हचुवाको भरमा तिब्रगतिको इन्टरनेट सेवाको ‘आफूखुसी’ बजार मूल्य तोकेको भन्दै चेतावनी दिएको छ। दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघ […]

इन्टरनेट सेवा शुल्क बढाउन प्रस्ताव गर्नुको यस्तो छ आइस्पानले दिएको कारण

३१ भाद्र २०७८, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै इन्टरनेट सेवाको नयाँ दर स्वीकृत गरिदिन माग गरेको छ। हालको ग्राहक सेवा शुल्कमा नयाँ शुल्क थप […]

आइस्पानले प्राधिकरणसँग भन्यो- ग्राहक बिलमा इन्टरनेट शुल्क र ग्राहकले तिर्ने कर छुट्टाछुट्टै उल्लेख गरौं

१८ श्रावण २०७८, सोमबार

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान) ले नयाँ आर्थिक वर्षदेखि ग्राहकहहरुसँग लिने शुल्क र तिर्ने कर शुल्क बिलमा छुट्टाछुट्टै उल्लेख गर्नका लागि नियमकारी निकायलाई अनुरोध […]

ब्याण्डविथ स्वीकृतिको काम दूरसञ्चार प्राधिकरणले फास्टट्र्याकमा गर्ने

१२ श्रावण २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको ब्याण्डविथ स्वीकृतिको कार्यलाई फास्टट्रयाकमा गर्ने भएको छ। यसअघि ब्याण्डविथ आयातमा ‘झुलाउने’ गरेको आरोप भोग्दै आएको नियामक निकाय प्राधिकरणले सेवा सहजीकरण गर्न विशेष टिम स्थापना […]

इन्टरनेट सेवा प्रदायकका कर्मचारीहरुलाई कोभिड खोप उपलब्ध आइस्पानको माग

६ फाल्गुन २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई समेत कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। आइस्पानले हालै स्वास्थ्य सेवा विभागलाई पत्र बुझाउँदै फ्रन्टलाइनमा रहेका र […]

दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउने विषयमा सञ्चार मन्त्री गुरुङ र इन्टरनेट सेवा प्रदायकहरुबिच जुहारी

१५ माघ २०७७, बिहीबार

दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ* र इन्टरनेट सेवा प्रदायकहरुबिच विवाद भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको इन्टरनेट सेवा […]

नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीलाई

१९ बैशाख २०७८, आईतवार

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई नेशनल आइसीटी एक्सिलेन्स अवार्डबाट पुरस्कृत गरेको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर विभिन्न व्यक्ति र संस्थाहरुलाई […]

इन्टरनेट सेवा प्रदायकहरुलाई कोभिड-१९ राहत प्याकेज, दूरसञ्चार प्राधिकरणले दियो यस्तो सहुलियत

२३ भाद्र २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई कोभिड-१९ बाट परेको असर कम गर्ने गरि राहत प्याकेज दिने भएको छ। प्राधिकरणको हालै बसेको बोर्ड बैठकले यसअघि इन्टरनेट सेवा प्रदायकहरुले राहतको लागि […]

विद्युतको पोल र ओपीजीडब्लू फाइबरको नयाँ भाडा दर: इन्टरनेट सेवा प्रदायकको लागि थप लागत

१० भाद्र २०७७, बुधबार

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबलको तार तान्न प्रयोग हुने विद्युत पोलको नयाँ भाडादर लागू गरेको छ। यस बारेमा करिब १ महिना अघि नै सहमति भएको भएपनि विद्युत प्राधिकरणको संचालक […]

टिकटकको प्रयोग नेपालमा ह्वात्तै बढ्यो, ब्याण्डविथ व्यवस्थापनको चिन्तामा इन्टरनेट सेवा प्रदायकहरु

३१ श्रावण २०७७, शनिबार

नेपालमा कोभिड-९ को महामारी र संक्रमण फैलने डरले गरिएको देशव्यापी लकडाउन समाप्तिसँगै इन्टरनेट सेवामा टिकटकको दबाब देखिएको छ । पछिल्लो १ महिनाको अवधिमा टिकटकले नेपालको इन्टरनेट डाटा अत्यधिक र अस्वभाविकरुपमा […]

आइस्पानद्धारा कोभिड-१९ विरुद्ध लड्न विभिन्न संस्थाहरुलाई नगद र स्वास्थ्य सामाग्री सहयोग

१ जेष्ठ २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोभिड-१९ को महामारीले गर्दा घरमै लकडाउनमा बसेको बेला आर्थिक र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट […]

इन्टरनेट सेवा व्यवसायमा ठूलो क्षति भएको दाबी, करमा छुटदेखि ऋणमा सुबिधासम्मको राहत माग

१२ बैशाख २०७७, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले कोभिड-१९ महामारीका कारण इन्टरनेटको प्रयोग अधिक बढेको हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई थप आर्थिक भार परेको बताएका छन् । सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पत्र पठाउँदै कोभिड-१९ […]

दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर बारे बिबरण बटुलिँदै, चाहिएको राहत बारेमा पनि लेख्नुपर्ने

११ बैशाख २०७७, बिहीबार

अनुज राज सरकारले दूरसंचार सेवा प्रदायकहरु सबैसँग कोभिड-१९ बाट परेको प्रभाव र असर बारेमा जानकारी माग गरेको छ । राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई […]

आइस्पानलाई मोहरा बनाएर सरकारी निर्णयको धज्जी उडाउँदै वर्ल्डलिंक कम्युनिकेशन्स

८ बैशाख २०७७, सोमबार

अनुज राज ढुङ्गेल कोभिड-१९ ले देशभर नेपालीहरु लकडाउनमा घरभित्रै बसेका छन् । घरभित्रै बसेको बेलामा नेपालीहरुले अधिकमात्रामा इन्टरनेट प्रयोग गर्दा अधिक ब्याण्डविथ खपत भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु र नियमनकारी […]

इन्टरनेट सेवा प्रदायक संघले ग्राहकलाई भन्यो- इन्टरनेट सेवा निरन्तर गर्नेभए डिजिटल भुक्तानी गर्नुस्

७ बैशाख २०७७, आईतवार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले इन्टरनेट सेवा शुचारु राख्नका लागि शारिरिक असक्त र वृद्धवृद्धाबाहेकका सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेकोछ । संस्थाले समयमै भुक्तानी गरि सेवा सुचारु गर्न समेत भनेको […]

आइस्पानले भन्यो- ७० प्रतिशत इन्टरनेट सेवा शुल्क उठेन् तर नियमित खर्च बढ्यो, राहत प्याकेज देऊ

२८ चैत्र २०७६, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सेवा प्रदान गरेबापतको अझै ७० प्रतिशत रकम उठ्न नसकेको बताएका छन् । लकडाउनपछि इन्टरनेट सेवाको प्रयोगमा उच्च वृद्धि भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले सरकारसँग राहतको माग […]

इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ

१९ चैत्र २०७६, बुधबार

अनुज राज इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो […]

लकडाउनमा नेपालीले सबैभन्दा धेरै यूट्यूब, फेसबुक र टिकटक चलाउँदै, इन्टरनेटको खपत बढ्दो

१४ चैत्र २०७६, शुक्रबार

अनुज राज देशभर लकडाउनका कारण मानिसहरु घरमा नै बसिरहेका छन भने अत्यावश्यक काम बाहेक बाहिर जान प्रहरीले रोक लगाएको छ । यस्तो बेलामा अधिकांश मानिसहरु इन्टरनेटमा व्यस्त रहेका छन् । […]

प्रशासनले अनुमति नदिँदा इन्टरनेट सेवा मर्मतको काम रोकियो, सेवा नै बन्द हुनसक्ने चेतावनी

११ चैत्र २०७६, मंगलवार

कोरोनाभाइरस फैलनबाट रोक्न सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरु घरमा नै बसेर इन्टरनेट सेवाको प्रयोग गरिरहेका छन् । जसले गर्दा इन्टरनेट ब्याण्डविथ खपत र नेटवर्क ट्राफिक निकै बढेको छ । सामाजिक संजालहरुमा […]

ताजा समाचार