फेसबुकले क्यान महासंघ र आईजीआईसँग मिलेर नेपाली साना मझौला उद्यमलाई प्रबर्द्धन गर्ने

२१ असार २०७७, आईतवार

फेसबुकले क्यान महासंघ र इन्टरनेट गर्भनेन्स इन्स्टिच्यूट(आईजीआई)को सहकार्यमा नेपाली साना तथा मझौला उद्यमहरुलाई प्रबद्र्धन गर्न सहयोग गर्ने भएको छ । क्यान महासंघ, आईजीआई र फेसबुकले #बूस्टविथफेसबुक (#BoostwithFacebook) सहकार्य योजना शुक्रबार […]