इन्टरनेट गर्भनेन्स फोरमको ‘म्याग सदस्य’मा नेपालबाट दोस्रो पटक आनन्द राज खनाल नियुक्त

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । इन्टरनेट गर्भनेन्स फोरम(आईजीएफ)को म्यागमा नेपालको तर्फबाट आनन्द राज खनाल पुनः सदस्यको रुपमा नियुक्त भएका छन् । उनी नेपाल दूरसंचार प्राधिकरणको तर्फबाट म्याक (मल्टिस्टेकहोल्डर एडभाइजरी ग्रुप) मेम्बरको रुपमा संयुक्त […]