टेरामोस प्रणालीले कल ट्यापिङ नगर्ने आपूर्तिकर्ता भ्यानराइजको दाबी

२१ आश्विन २०८०, आईतवार

टेरामोस प्रणालीले कल ट्यापिङ नगर्ने टेरामोसको आपूर्तिकर्ता भ्यानराइज सलुसन्स एसएएलका प्राविधिक परामर्श मोहम्मद हर्ब्सले दाबी गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार टेरामोस सम्बन्धमा सत्य तथ्य तथा प्राविधिक जानकारीका लागि आयोजना […]

विवादित ‘टेरामोस’ बारेको सम्पूर्ण सक्कल निर्णयहरु दूरसञ्चार प्राधिकरणबाट लग्यो अख्तियारले

५ भाद्र २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न तयारी गरिरहेको विवादित ‘टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ्ग एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोस)’ वा (टेरामोक्स पनि भनिने) प्रणालीको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अध्ययन अनुसन्धान गरिरहेको छ। […]

विवादित ‘टेरामोस’ सम्बन्धि तत्कालिन मुद्दाको विरुद्ध दूरसञ्चार प्राधिकरण ‘भ्याकेट’मै नगएको खुलासा

३ भाद्र २०८०, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधि हाल कार्यान्वयनमा नआउने भएको छ। गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

एनसेलले भन्यो:- ‘टेरामोस सिस्टममा जोडिएको छैन्, ग्राहक गोपनीयता हाम्रो उच्च प्राथमिकतामा’

२६ श्रावण २०८०, शुक्रबार

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले टेरामोस वा (टेरामोक्स समेत भनिने) सिस्टमको बारेमा पहिलो पटक आधिकारीकरुपमा बोलेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हाल टेलिकम अपरेटरहरुको सिस्टममा टेरामोस जडान गर्ने तयारी […]

दूरसञ्चार प्राधिकरणले टेरामोक्समार्फत निगरानी गर्न खोजेको भन्दै टेलिकम कर्मचारीहरु आन्दोलित

१४ बैशाख २०८०, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्स वा (टेरामोस) मार्फत नेपाल टेलिकमका ग्राहकहरुको निगरानी गर्न खोजिएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति व्यक्त गरेका छन्। दूरसञ्चार प्राधिकरणद्वारा टेरामोक्स (Telecommunication Traffic Monitoring and Fraud Control System […]

टेरामोक्समा विश्लेषण नगरी हचुवाको भरमा लागत अनुमान, दूरसञ्चार प्राधिकरणलाई थप व्ययभार

३ बैशाख २०८०, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको विवादास्पद टेरामोक्स सिस्टममा ढिलासुस्तिका कारण प्राधिकरणलाई व्ययभार बढेको देखिएको छ। नियमनकारी निकाय प्राधिकरणले देशभित्र आउने र बाहिर जाने फोनकल इन्टरनेट ब्याण्डविथ मनिटर गर्नका लागि […]

सबै नेपालीको फोनकल र इन्टरनेट ब्याण्डविथ रेकर्ड राख्ने टेरामोस प्रणाली बनाईँदै, १ अर्ब १४ करोड लागत

२९ श्रावण २०७९, आईतवार

नेपाल भित्र आउने सम्पूर्ण कल तथा डाटाहरुको मनिटर गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेरामोस’ प्रणाली जडान गर्न रकम अपुग भएको भन्दै बजेट रकमान्तर गरेको छ। नेपालीहरुको सम्पूर्ण कल मनिटर गर्ने […]