इन्टरनेट बैंकिङमार्फत् गरिएको कारोबार रकम ९० करोड रुपैयाँले बढ्यो

३० पुष २०७८, शुक्रबार

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार र रकम पछिल्लो एक महिनामा बढेको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मंसिर महिनासम्मको चालु स्थूल आर्थिक प्रतिवेदनमा कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्मको एक महिनामा […]