इन्टेलले ईयूको चिप क्षमता बढाउन ८० अर्ब डलरसम्म लगानी गर्ने

२३ भाद्र २०७८, बुधबार

इन्टेलले गत बिहीबार यूरोपमा आगामी दशकसम्म चिप निर्माणका क्षेत्रमा ८० अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले यूरोप क्षेत्रमा चिप उत्पादनको क्षमता अभिवृद्धि गर्नका लागि यो लगानी गर्ने योजना […]

इन्टेललाई उछिन्दै सामसङ विश्वमा सर्वाधिक सेमिकन्डक्टर आपूर्तिकर्ताको शीर्ष स्थानमा

७ भाद्र २०७८, सोमबार

विश्लेषण कम्पनी आईसी इन्साइटका अनुसार सन् २०२१ को दोस्रो त्रैमासमा सामसङ सेमिकन्डक्टर उत्पादनको आपूर्ति गर्नेमा शीर्षस्थानमा पुगेको छ। सूचकूकमा १० प्रतिशतले उकालो लाग्दै र यसै क्याटेगोरीको इन्टेललाई उछिन्दै सामसङ शीर्षस्थानमा […]

इन्टेलद्वारा नयाँ चिप आर्किटेक्चर अनावरण, निर्माणका लागि टीएसएमसीसँग साझेदारी

४ भाद्र २०७८, शुक्रबार

हालै इन्टेलको आर्किटेक्चर डे२०२१ मा दुई ओटा नयाँ एक्स६८ कोर, दुई ओटा नयाँ डाटा सेन्टर एसओसी तथा दुई ओटा नयाँ डिस्क्रिट जीपीयू सार्वजनिक गरिए। इन्टेलले हालै आफू टीएसएमसीको मुख्य ग्राहकहरुमध्येको […]

इन्टेलले सन् २०२२ मा ल्याउने कन्जुमर ग्राफिक प्रडक्टको नाम आर्क रहने

१ भाद्र २०७८, मंगलवार

इन्टेलले आफ्नो सन् २०२२ मा आउने कन्जुमर ग्राफिक प्रडक्टको नाम आर्क राखेको छ। यो सन् २०२२ को पहिलो त्रैमासमा बजारमा आउने बुझिएको छ। कम्पनीले आफ्नो पहिलो हार्डवयर एक्सई माइक्रोआर्किटेक्चरमा आधारित […]

इन्टेलले अब क्वालकमका लागि चिप बनाउने, २०२५ सम्ममा फाउन्ड्री बजारमा अग्रणी बन्ने योजना

१२ श्रावण २०७८, मंगलवार

इन्टेलले आफ्नो इन्टेल फाउन्ड्री सेवा व्यवसायको पहिलो मुख्य ग्राहक क्वालकम हुने जानकारी दिएको छ। आफ्ना स्न्यापड्रागन लाइनअपका चिपले प्रिमियम एन्ड्रोइड फोनहरुलाई सेवा दिँदै आएङ्को अमेरिकी कम्पनी क्वालकमका लागि केही वर्षमा […]

ह्वावे मेटबुक डी१५ को इन्टेल चिप भर्सन बेलायतमा सार्वजनिक, के के छन् विशेषता?

३१ असार २०७८, बिहीबार

गत मे महिनामा घोषणा गरेको ह्वावेले यसको इन्टेल चिपसेट भर्सन हालै बेलयतमा सार्वजनिक गरेको छ। नयाँ मेटबुक डी १५ मा ११औं जेनेरेशन इन्टेल कोर आई५-११३५जी७ चिपसेट राखिएको छ। योभन्दा अगाडिका […]

टीएसएमसीको ३ एनएम चिपको प्रयोग सबैभन्दा पहिले गर्नेमा इन्टेल र एप्पलको सम्भावना

१८ असार २०७८, शुक्रबार

एप्पल र इन्टेलले टीएसमएमसीको ३ एनएम प्रोसेसमा बनेकफ चिपको परीक्षण गरिरहेको र यसलाई प्रयोगमा ल्याउने पहिलो दुई कम्पनी हुनसक्ने आकलन गरिएको छर निक्केइका अनुसार इन्टेलले यो चिपलाई आफ्नो नेक्स्ट जेनेरेशन नोटबुक […]

इन्टेलले जर्मनीमा चिप फ्याक्ट्री खोल्ने, छलफल जारी

१० असार २०७८, बिहीबार

इन्टेलले जर्मनीमा सेमिकण्डक्टर चिप फ्याक्ट्री स्थापना गर्न स्थानीय अधिकारीहरुसँग लफल गरिरहेको बुझिएको छ। अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जर्मनीको बभारियाको दक्षिणी राज्यका अधिकारीहरु उक्त फ्याक्ट्रीका लागि अमेरिकी चिप निर्माता इन्टेलसँग […]

इन्टेलद्वारा टाइगर लेक यू सिरिज चिप र ल्यापटपका लागि फाइभजी मोडेम सार्वजनिक

१७ जेष्ठ २०७८, सोमबार

इन्टेलले कम्प्युटेक २०२१ मा ११औं जेनेरेशनको टाइगर लेक चिप सिरिज सार्वजनिक गर्ने बुझिएकोमा अल्ट्राबुकका लागि यू सिरिजको भने घोषणा नै गरेको छ। हालै कम्पनीले इन्टेल यू सिरिजको उत्कृष्ट कोर आई७-११९५जी७ […]

यूरोपमा सेमिकण्डक्टर प्लान्ट लगाउने इन्टेलको योजना

१९ बैशाख २०७८, आईतवार

इन्टेलका सीईओ प्याट जेल्सिंगरले कम्पनीले यूरोपमा सेमिकण्डक्टर प्लान्ट स्थापना गर्न सर्वसाधारणका तर्फबाट ९ अर्ब ७० करोड डलर आवश्यकता भएको बताएका छन्। यो प्लान्टमा उच्च स्तरको चिप बन्नेछ। उनले एउटा अन्तरवार्तामा […]

इन्टेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, नयाँ डिजाइनले नविनतालाई प्रबर्द्धन गर्ने कम्पनीको भनाई

१८ भाद्र २०७७, बिहीबार

इन्टेलले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, कम्पनीले विगत ५१ बर्षमा ब्रान्डको तेस्रो पहिचान ताजा गर्दै नयाँ लोगो जारी गरेको हो । आफ्नो प्रसिद्ध चक्रीय लोगोको ठाउँमा अब कम्प्युटर चिपहरू […]

इन्टेलले बनायो फोन तथा कम्प्यूटर नचाहिने ‘भिआर हेडसेट’

१ भाद्र २०७३, बुधबार

काठमाडौं, १ भदौ । इन्टेल हालै नयाँ तथा अनौठो किसिमको भर्च्यूअल रिआलिटि हेडसेट (Virtual Reality Headset) सार्वजनिक गरेको छ । यस भिआर हेडसेटमा कुनै फोन अथवा कम्प्यूटर बिना नै भर्च्यूअल […]