इन्टेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, नयाँ डिजाइनले नविनतालाई प्रबर्द्धन गर्ने कम्पनीको भनाई

१८ भाद्र २०७७, बिहीबार

इन्टेलले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, कम्पनीले विगत ५१ बर्षमा ब्रान्डको तेस्रो पहिचान ताजा गर्दै नयाँ लोगो जारी गरेको हो । आफ्नो प्रसिद्ध चक्रीय लोगोको ठाउँमा अब कम्प्युटर चिपहरू […]

ताजा समाचार