यी हुन् इन्फर्मेसन सिस्टम र क्लाउड सेक्यूरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणले छानेका अडिटर संस्थाहरु

१७ कार्तिक २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ का लागि इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टर तयार पारेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय  प्राधिकरणले गत बिहिबार असोज १४ […]