इन्स्टाग्रामले प्लेटफर्मको नियमहरु नमान्ने ‘इन्फ्लूएन्सर’ हरुलाई समात्ने

२ कार्तिक २०७७, आईतवार

इन्स्टाग्रामले प्लेटफर्ममा भएका ती ‘इन्फ्लूएन्सर’हरुलाई समात्ने कामलाई थप बढाउने भएकोछ जसले उनीहरूको पोस्टको लागि लागि भुक्तान गरिएको विषय खुलासा गर्न असफल हुन्छन्। यो कार्य एक बेलायतको वाचडगद्वारा गरिएको अनुसन्धानको अनुसरण […]