भारतमा मोबाइलमा जीएसटी वृद्धि विवाद, शाओमीले भन्यो- जिएसटी बढ्दा इन्डस्ट्रि समस्यामा

५ चैत्र २०७६, बुधबार

भारतमा हाल टेलिकम इन्डस्ट्रीपछि मोबाइल इन्डस्ट्रीको खराब समय सुरु भएको देखिन्छ । भारतको नम्बर एक स्मार्टफोन मेकर चिनियाँ कम्पनीले भारत सरकाले जीएसटी बढाउने गरेको निर्णयमा चिन्ता व्यक्त गर्दै जीएसटी बढ्दा […]