भारतीय प्नधानमन्त्रीद्धारा एक अरव डलर सहुलियत ऋण दिने प्नतिबद्धता

१८ श्रावण २०७१, आईतवार

काठमाडौं, १८ साउन ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालासंगको भेटवार्तामा एक अरव डलर सहुलियत ऋण दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त ऋण सडक र जलविद्युतको विकासमा लगाइने बताइएको छ […]