३२ असार २०८२, बुधबार
एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ। भारतको आर्थिक राजधानी मुम्बईमा […]
२३ असार २०८२, सोमबार
बेलायतस्थित समाचार एजेन्सी रोयटर्सको एक्स (पूर्व ट्विटर) खाता भारतमा रोकिएको एक दिनपछि आइतबार सरकारी स्रोतहरूले भारत सरकारले यस्तो अनुरोध नगरेको र रोयटर्सले भारतमा सञ्चालन गर्न पाउनुपर्ने स्पष्ट पारेका छन्। भारतको […]
१२ असार २०८२, बिहीबार
भारतको डिजिटल हार्डवेयर बजारको गतिमा स्पष्ट परिवर्तन देखा परेको छ। क्यानालिसको सन् २०२५ को पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार, भारतमा ट्याब्लेट ढुवानी वर्षिक रुपमा २४ प्रतिशतले तीव्र रूपमा घटेर १० लाख […]
११ असार २०८२, बुधबार
गुगलले मंगलबार भारतमा प्रयोगकर्ताहरूका लागि आफ्नो प्रश्न-उत्तर शैलीको नयाँ खोज उपकरण एआई मोड सुरु गरेको छ। कम्पनीले यो सुविधा अझै प्रयोगात्मक चरणमा रहेको बताएको छ र प्रयोगकर्ताहरूले सर्च ल्याब्समार्फत यसमा […]
२१ जेष्ठ २०८२, बुधबार
क्रिप्टोकरेन्सी एक्सचेन्ज कोइनबेसले जनवरीमै ग्राहकसम्बन्धी डाटा चुहावटबारे थाहा पाइसकेको थियो जुन एउटा ठूलो साइबर आक्रमणसँग सम्बन्धित थियो। यसको क्षति अनुमानित रूपमा ४० करोड डलरसम्म पुग्न सक्छ, र यस विषयमा जानकार […]
१४ जेष्ठ २०८२, बुधबार
भारतमा स्टारलिंक इन्टरनेट सेवाको सुरुवातको प्रतीक्षा केही महिनादेखि भइरहेको छ, र अब यो सेवा केही समयमै सेवा सुरु हुने अपेक्षा गर्न सकिन्छ। यसै साता आएको नयाँ रिपोर्टअनुसार ईलन मस्कको स्वामित्वमा […]
१५ बैशाख २०८२, सोमबार
भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ। ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, […]
८ बैशाख २०८२, सोमबार
नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रममा झनै तीव्रता देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ […]
२५ चैत्र २०८१, सोमबार
ट्रम्प प्रशासनले चीनमा हालै लगाएको शुल्कबाट बच्नको लागि एप्पलले ब्राजिलमा आफ्नो उत्पादन सुविधा विस्तार गर्ने योजना बनाइरहेको यस विषयमा जानकार स्रोतहरूले उल्लेख गरेका छन्। ट्रम्पले हालै घोषणा गरेको नयाँ करमा […]
१४ चैत्र २०८१, बिहीबार
नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले फागुन महिनामा पनि निरन्तरता पाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब […]
२८ फाल्गुन २०८१, बुधबार
अमेरिकामा मुख्यालय रहेको क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले भारतको वित्तीय गुप्तचर इकाई (एफआईयू) मा दर्ता भएको छ। यो दर्तासँगै कम्पनीले भारतभर क्रिप्टो व्यापार सेवा प्रदान गर्न अनुमति पाएको जनाइएको छ। कम्पनीले यस […]
१७ माघ २०८१, बिहीबार
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बुधबार बिहान ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)–एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन धेरै तौलयुक्त सञ्चार […]
९ माघ २०८१, बुधबार
भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले सिम कार्ड सम्बन्धी नयाँ नियम सार्वजनिक गरेको छ। उक्त नियमले सिम कार्डको म्यादसँग सम्बन्धित समस्या समाधान गर्दै रिचार्ज गर्न बिर्सने प्रयोगकर्ताहरूलाई ठूलो राहत प्रदान […]
३ माघ २०८१, बिहीबार
भारतमा प्रतिस्पर्धा आयोगको निर्देशनका कारण मेटालाई केही सुविधाहरू रोक्न वा स्थगन गर्नुपर्ने सम्भावना देखिएको छ। यो निर्देशनले व्हाट्सएपलाई प्रयोगकर्ताका डाटा विज्ञापन उद्देश्यका लागि मेटासँग बाँड्न प्रतिबन्ध लगाएको छ। यो जानकारी […]
२५ पुष २०८१, बिहीबार
अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत […]
१० पुष २०८१, बुधबार
नेपालमा स्मार्टफोनको आयात मासिक तथा वार्षिक रुपमा बढ्दो क्रममा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको मंसिर महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढ्ने प्रवृत्तिले निरन्तरता पाएको […]
४ पुष २०८१, बिहीबार
अर्बपति ईलन मस्कले भारतमा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सक्रिय नरहेको स्पष्ट पारेका छन्। यो टिप्पणी उनले पछिल्लो हप्ताहरूमा भारतमा स्टारलिंकका दुई उपकरणहरू जफत गरिएपछि गरेका हुन्। तीमध्ये एउटा सशस्त्र संघर्ष […]
१ पुष २०८१, सोमबार
गुगल म्याप्सले बाटो भुलिनबाट जोगाउँछ भने यात्राका क्रममा आफ्नो गन्तव्यमा पुग्न पनि मद्दत गर्दछ। तर कहिलेकाहीँ प्रविधिले पनि गलत जानकारी दिन सक्छ जसले गर्दा उसको इशारामा यात्रा गर्दा गन्तव्यमा पुगिनुको […]
२५ असार २०७९, शनिबार
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भारतमा रोक्का गरिएका आफ्ना बैंक खाता खुला गरिदिन आग्रह अदालतमा उजुरी दिएको छ। कम्पनीले नयाँ दिल्लीको अदालतमा दिएको उजुरीमा भारत सरकारको उक्त कम्पनीको बैंक खाता रोक्का […]
२२ असार २०७९, बुधबार
ट्विटरले भारत सरकारले दिएको ट्वीट हटाउने आदेशलाई कानूनी चुनौती दिएको छ। सोसल मिडिया जायन्ट ट्विटरले कर्नाटक राज्यको उच्च अदालतमा भारत सरकारले हटाउन आदेश दिएका थुप्रै ट्विटका बारेमा पुनरावेदन गरेको बीबीसीले […]
२१ असार २०७९, मंगलवार
भारतमा प्रवर्तन निर्देशनालयले मंगलबार चिनियाँ कम्पनी भीभोमा छापा मारेको छ। उत्तर प्रदेश, मध्य प्रदेश, विहार, झारखण्ड, पञ्जाब तथा हरियाणालगायतका थुप्रै जिल्लामा रहेका ४४ स्थानमा छापा मारिएको भास्कर डटकमले उल्लेख गरेको […]
१२ असार २०७९, आईतवार
भारतले यात्रु कारका लागि सुरक्षा मानक प्रणाली शुरु गर्ने भएको छ। अटो निर्माताहरुलाई कारमा अत्याधुनिक सुरक्षा फिचर राख्न प्रोत्साहन गर्ने र देशमा बनेका कारहरुको विदेश निर्यातका लागि योग्यता पनि बढ्ने […]
७ असार २०७९, मंगलवार
भारतका प्रविधि हस्तीहरु ताइवानसँगको सहकार्यमा भारतमै इलेक्ट्रोनिक्स उत्पादन गर्ने योजनामा रहेका छन्। भारतीय बजारमा विशेषगरी चिनियाँ लगायत विदेशमा बनेका इलेक्ट्रोनिक्स सामानको बिगबिगी रहेकाले यस्तो योजना अगाडि आएको बुझिएको छ। सरकारले […]
३० जेष्ठ २०७९, सोमबार
भारतको पहिलो एमोलेड फ्याब तेलाङ्गनामा निर्माण हुने भएको छ। भारतका विभिन्न राज्यबिच सेमिकन्डक्टर तथा डिस्प्ले फ्याब स्थापना गराउन प्रतिस्पर्धा चलिरहँदा राजेश एक्सपोर्ट्सको सहायक संस्था इलेस्टले दक्षिण भारतको तेलाङ्गनामा पहिलो एमोलेड […]
१५ जेष्ठ २०७९, आईतवार
टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]