एनसेलको ‘ईन्डिया कलिङ्’ योजना, भारत फोन गर्न रु १.९९ प्रति मिनेट

२२ असार २०७३, बुधबार

काठमाडौं, २२ असार । एनसेलका सबै ग्राहकले अब भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न सक्नेछन् । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि […]