विद्युतीय सवारी एसेम्बल तथा उत्पादन गर्ने कम्पनीले ५ वर्षसम्म आयकरमा छुट पाउने

१५ जेष्ठ २०७९, आईतवार

सरकारले नेपालमै चारपांग्रे विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने कम्पनीलाई करमा छुट दिने भएको छ। सरकारले विद्युतीय सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने कम्पनीलाई आयकरमा छुट दिने व्यवस्था बजेट मार्फत् गरेको […]