भारतीय स्मार्टफोन ब्राण्ड माइक्रोम्याक्सले ‘इन’ सिरिजमा नयाँ स्मार्टफोन ल्याउँदै

३० आश्विन २०७७, शुक्रबार

भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्सले चाँडै नै नयाँ स्मार्टफोन ल्याउने तयारी गर्दैछ। कम्पनीले छिट्टै नै नयाँ स्मार्टफोन श्रृंखला सुरु गर्ने योजना बनाएको छ। मोबाइल कम्पनी माइक्रोम्याक्सका सह-संस्थापक राहुल शर्माले यस बारे […]