Tag Archives: ims

सामसंगको न्यूरोडस्थित स्मार्टक्याफे नयाँ डेकोरेशनसहित पुनः संचालन

काठमाडौं, २४ मंसिर । सामसंगले न्यूरोडमा रहेको स्मार्ट क्याफेलाई नयाँ डेकोरेशनसहित संचालनमा ल्याएको छ । सामसंगका स्मार्टक्याफे संचालन गर्दै आएको आइएमएस स्मार्टले बिहिवारदेखि काठमाडौंको न्यूरोड पाको अवस्थित आफ्नो सामसंग स्मार्टफोन क्याफे नयाँ डेकोरेशनका साथ फेरि सुरु गरेको हो । ग्राहकहरुलाई विश्वस्तरीय सपिङ्गको अनुभव प्रदान गर्नका लागि उक्त स्टोर पुन संचालनमा ल्याइएको आइएमएसले जनाएको छ । ब्राण्ड सपको अनावरण आइएमएस ग्रुपक ...

Read More »

सामसंग मोबाइलको लखपति योजना आउँदै, चाडपर्व लक्षित प्रबर्द्धन

काठमाडौं, ८ भदौ । सामसंग मोबाइलले नेपाली बजारमा चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याउने तयारी गरेको छ । कम्पनीले सामसंग मोबाइलको बजार बढाउन नयाँ बिक्री प्रबद्र्धन योजना ल्याउन लागेको हो । सामसंग मोबाइल नेपालले सामसंग स्मार्टफोनको बजार प्रबद्र्धन गर्ने गरि नेपाली बजारमा बिहिवारदेखि लखपति योजना ल्याउन लागेको हो । कम्पनीले हरेक दिन ग्राहक लखपति हुने गरि बिक्री ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेनको पहिलो अनुभवः निकै आकर्षक र प्रयोग गर्न सहज

काठमाडौं, १७ चैत । सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 edge) स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेसको (MWC 2016) अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको थियो । सामसुंग ग्यालेक्सी एस सेभेन फोन नेपालमा पनि यहि मार्च ९ तारिखमा सार्वजनिक गरियो भने बजारमा यसको निकै राम्रो प्रतिकृया पाएको कम्पनीले जानकारी दिएको छ ...

Read More »

सामसुंग एस सेभेन तथा एस सेभेन एज यहि बुधवार नेपालमा सार्वजनिक हुँदै,चैत्र ६ गतेदेखि ग्राहकको हातमा

काठमाडौं, २३ फागुन । सामसुंगको बहुप्रतिक्षित फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा आउने भएको छ । सामसुंगले मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो औपचारिक रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सामसुंगले नेपाली बजारमा भित्र्याउने भएको हो । सामसुंगको नेपालमा अवस्थित कम्पनीले यहि बुधवार एक कार्यक्रमका बिच ग्यालेक्सी एस सेभेन तथा एस सेभेन ...

Read More »

यस्तो छ सामसुंगको आउन लागेको ट्याबको फीचर्स

काठमाडौं, ८ जेठ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको आउन लागेको ट्याबलेटको फीचर्स लीक भएको छ । सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको फीचर्स बेंचमार्किंग एप गीकबेन्चमा लीक भएको हो । आउन लागेको नयाँ ट्याबलाई सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको सफलताको निरन्तरता भएको बताईएको छ । लीक भएको जानकारी अनुसार सामसुंगको यो ट्याबलाई ‘चोपीन-एलटिई’ ( samsung CHOPIN-LTE) कोड नाम दिईएको ...

Read More »

सामसुंगले एस सिक्स तथा एस सिक्स एज ७ करोड भन्दा बढि सेट बेच्ने अनुमान

काठमाडौं, ४ वैशाख । सामसुंगले हिजो (विहिवार) मात्र नेपालमा सार्वजनिक गरेको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) तथा एस सिक्स एज (Galaxy S6 Edge) को विश्व बजार विस्तार हुँदैछ । सामसुंगले आफ्ना उच्च श्रेणीका दुबै फोनहरु ७ करोड भन्दा बढि बिक्री गर्ने अपेक्षा राखेको छ । सिटि बैंक विश्लेषकले एक महिना अगाडि मात्र सामसुंगले एस सिक्स तथा एस सिक्स एजको ...

Read More »

सामसुंगले भित्र्यायो एस सिक्स तथा एस सिक्स एज, २१ तारिखदेखि बजारमा किन्न सकिने

काठमाडौं, ३ वैशाख । सामसुंगले निकै प्रतिक्षित स्मार्टफोनहरु ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक गरेको छ । विहिवार काठमाडौंमा आयोजिक एक कार्यक्रममा कम्पनीका कन्ट्री हेड डाइरेक्टर युविम वन तथा सामसुंग इलेक्ट्रोनिक्सका एचएचपी डिभिजन हेड प्रणयरत्न स्थापितले संयुक्तरुपमा सार्वजनिक गरे । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कंग्रेस २०१५ मा सार्वजनिक गरिएका यी दुबै स्मार्टफोन करिब डेढ महिनापछि नेपालमा भित्रीएका हुन् । ...

Read More »

सामसुंगको गोल्ड प्लेटेड ग्यालेक्सी एस६ तथा एस६ एज विश्व बजारमा, मूल्य १ लाख रुपैंया भन्दा बढि

काठमाडौं, ३० चैत । कोरियाली कम्पनी सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस६ ( Galaxy S6 )तथा एस६ एज (Galaxy S6 Edge) नेपाली बजारमा सार्वजनिक हुनै बाँकी छ तर विश्व बजारमा भने ग्यालेक्सी एस६ र एस६ एजको गोल्ड प्लेटेड (Gold Plated) भर्सन आईसकेको छ । नेपालका लागि सामसुंग मोबाइलको आधिकारीक बितरक आईएमएसले यहि साता वैशाख ३ गते विहिवार एक कार्यक्रमकाबिच सोल्टी क्राउन ...

Read More »

शुरुभयो सिटिसीमा मोबाइल बजार, बजार प्रबद्र्धन गर्न मोबाइल एक्स्पो

काठमाडौं, २७ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आजदेखि शुरु भएको छ । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर पार्दै सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ शुरु गरिएको आयोजकहरुले बताएका छन् । उदघाटन समारोहमा सूचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले मोबाइलको बजार हरेक दिन बढ्दो क्रममा रहेको ...

Read More »

सिटिसीमा हुने मोबाइल एक्स्पोमा विभिन्न कम्पनीका नयाँ उत्पादन आउने

काठमाडौं, २२ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५को अवसर पारेर विभिन्न मोडलका नयाँ मोबाइल फोनहरु सार्वजनिक हुने भएका छन् । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारले ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर पार्दै गर्न लागेको सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ मा विभिन्न ब्राण्डका नयाँ मोबाइल फोन तथा ट्याबलेटहरु सार्वजनिक हुने भएका हुन् । ...

Read More »