नेपालमा एक वर्षमा कति भित्रिए स्मार्टवाच? यस्तो छ आधिकारिक तथ्याङ्क

१४ भाद्र २०७८, सोमबार

आर्थिक वर्ष २०७७/७८ भरीमा नेपालमा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७७/७८  (२०७७ साउनदेखि २०७८ असार मसान्तसम्म) […]

एक वर्षमा राउटर आयातको लागि बाहिरियो २ अर्ब १५ करोड रुपैयाँ, अधिकांश चीनबाट भित्रिए

१४ भाद्र २०७८, सोमबार

– साजन सुवेदी नेपालमा आर्थिक वर्ष २०७७/७८ मा जम्मा २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको राउटर आयात भएको छ। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७७/७८ […]

६ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको ल्यापटप भित्रियो, सरकारले उठायो ८३ करोड रुपैयाँ भन्सार राजस्व

३२ श्रावण २०७८, सोमबार

-साजन सुवेदी कम्प्युटर, ल्यापटपजस्ता डिभाइसहरु हिजोआज पढाइ तथा कामका लागि अति आवश्यक उपकरणमा पर्छन्। कार्यालयहरुले पनि कागज घटाएर अनलाइन वा कम्प्युटराइज्ड हिसाबले विवरणहरुदेखि बिलिङ र भुक्तानीमा पनि डिजिटल प्रविधि अपनाउन […]

अनलाइन कक्षाका कारण मोबाइल फोनको माग बढ्दो, ११ महिनामा नेपालमा ३४ अर्ब रुपैयाँ बराबरको आयात

३ श्रावण २०७८, आईतवार

नेपालमा आर्थिक वर्ष २०७७/७८ को ११ महिना अर्थात् २०७७ श्रावणदेखि २०७८ जेठ महिनाभरमा ३४ अर्ब १४ करोड ८४ लाख ५९ हजार रुपैयाँ बराबरको मोबाइल फोन आयात गरिएको छ। भन्सार विभागले […]

राउटरको माग अझै बढ्दो, जेठ महिनामा मात्रै ८२ हजार थानभन्दा बढी आयात

१४ असार २०७८, सोमबार

नेपालमा पछिल्लो जेठ महिनामा २४ करोड ५० लाख ९५ हजार रुपैयाँको राउटर आयात गरिएको छ। भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार २०७८ साल जेठ महिनाभरीमा नेपालमा ८२ हजार २४२ […]

इन्टरनेटको प्रयोग बढ्दो, एक महिनामै भित्रियो ११ करोड रुपैयाँभन्दा बढीको राउटर

२० जेष्ठ २०७८, बिहीबार

-साजन सुबेदी नेपालमा पछिल्लो १ महिनामा ११ करोड ६६ लाख ६१ हजार रुपैयाँको राउटर आयात गरिएको छ। भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार चीनबाट २०७८ साल वैशाख महिनाभरीमा नेपालमा […]

अनलाइन भुक्तानी बढेपछि घट्यो रिचार्ज कार्ड खपत, ९ महिनामा १० करोड रुपैयाँको मात्र आयात

६ जेष्ठ २०७८, बिहीबार

नेपालमा पछिल्लो ९ महिनामा ८१ लाख ३९ हजार ८५५ थान रिचार्ज कार्ड आयात गरिएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार भारतबाट सबैभन्दा धेरै […]

नौ महिनाभन्दा २९ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, सबैभन्दा बढी चीनबाट

१ जेष्ठ २०७८, शनिबार

नेपालमा पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ ओटा मोबाइल फोन आयात भएका छन्। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै […]