एप्पलद्वारा आईमुभीका लागि अप्रिलमा आउँदै गरेको फिचरको झलक प्रस्तुत

२७ फाल्गुन २०७८, शुक्रबार

एप्पलले आईमुभीका लागि आगामी अप्रिलमा ल्याउन लागेको नयाँ फिचरको केही झलक प्रस्तुत गरेको छ। भर्खरै पीक पर्फर्मेन्स इभेन्ट सकेको कम्पनीले आईमुभीका लागि म्याजिक मूभी तथा स्टोरीबोर्ड नामका दुई ओटा फिचरका […]