सनराइज बैंक र आईएमई मोटर्स बीच सम्झौता, बैंकले सवारी किन्दा ६० प्रतिशतसम्म कर्जा दिने

२१ आश्विन २०७७, बुधबार

सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेलेण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट […]