फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने, २५ प्रतिशत क्यास ब्याक पाईने

३ चैत्र २०७७, मंगलवार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्दित आइएमई पे र फूडमाण्डुवीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि […]

थप सुविधाहरूसहित आइएमई पेको नयाँ एप प्रयोगमा, यस्ता छन् नयाँ विशेषताहरु

९ माघ २०७७, शुक्रबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त […]

आइएमई पे एपका नयाँ प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

९ बैशाख २०७८, बिहीबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना […]

१४ वटा भुक्तानी सेवा प्रदायक मध्ये आइएमई पे मात्र ‘पब्लिक’ कम्पनी, शेयर जारी गर्ने योजना

३ असार २०७७, बुधबार

नेपालमा संचालित भुक्तानी सेवा प्रदायक कम्पनीहरुमध्ये एउटा मात्रै पक्लिक लिमिटेड कम्पनी देखिएको छ । नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी सेवा प्रदायकहरुको सूचीअनुसार नेपालमा एक मात्र पब्लिक लिमिटेड कम्पनीको रुपमा आईएमई […]

आइएमई डिजिटल सोलुसन र युकेएड सक्षमवीच सम्झौता, जनकपुरधामलाई क्यासलेस शहर बनाउने

१७ माघ २०७६, शुक्रबार

जनकपुर । आइएमई ग्रुपद्वारा प्रबर्दित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच […]

आइएमई पेबाट विभिन्न अफर पाइने, मोबाइल वालेट एपका विक्रेताले आफ्नो विज्ञापन राख्न पाउने

२५ असार २०७६, बुधबार

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे […]

आइएमई पे को ‘जे पे गर्दा पनि आइएमई पे’ सुविधा सञ्चालन

७ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । ‘आइएमई पे’ मोबाइल वालेट एपको “जे पे गर्दा पनि आइएमई पे” कार्यक्रम हालै सार्वजनिक भएको छ । यही सन्देशलाई लिएर आइएमई पे ले हालै “जे पे गर्दा पनि […]