सामसङद्वारा कारका लागि पहिलो इमेज सेन्सर निर्माण, टेस्लासँग ४३ करोड डलरको सम्झाैता

२९ असार २०७८, मंगलवार

सामसङले मंगलबार कारहरुका लागि आईएसओसेल अटो ४एसी नामक पहिलो इमेज सेन्सर सार्वजनिक गरेको छ। यो सेन्सर विशेषगरी सराउन्ड भ्यू मनिटरलाई पावर दिन कारको पछाडिको क्यामरामा रुपमा प्रयोग गरिने बुझिएको छ। […]