लुम्बिनी प्रदेश: सबै सरकारी निकायको सूचना एउटै मोबाइल एपबाट दिइने

२ असार २०७९, बिहीबार

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतका निकायहरुको सूचना तथा तथ्याङ्कहरुको विद्युतीय अभिलेखीकरण एवम् सो को सुरक्षाका लागि डाटा सेन्टर बनाउन ५ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला […]

सूचना प्रविधि क्षेत्रका लागि यस्तो छ आगामी बजेटमा मुख्य-मुख्य व्यवस्थाहरु

१५ जेष्ठ २०७९, आईतवार

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट संयुक्त सदनमा पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदको संयुक्त सदनमा बजेट पेश गरेका हुन्। प्रस्तुत बजेटमा इन्टरनेट सेवा शुल्क घटाउने, नवप्रवर्तनलाई बढावा […]

प्रदेशको कुल गार्हस्थ उत्पादन: सञ्चार र सूचना प्रविधि क्षेत्रको योगदान कति?

२२ बैशाख २०७९, बिहीबार

केन्द्रीय तथ्याङ्क विभागले प्रदेशस्तरीय कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ। अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि विभागले […]

सञ्चार तथा सूचना प्रविधि आजको अपरिहार्यता: मन्त्री कार्की

१९ बैशाख २०७९, सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि आजको विश्वमा अपरिहार्य रहेको बताएका छन्। सोमबार जावलाखेलको स्टाफ कलेजमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बोल्दै […]

दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिसम्बन्धी सेवाको प्रयोग गर्न सिकाउने

२७ पुष २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधि तथा दूरसञ्चार सेवाको प्रयोग गर्न सिकाउनका लागि प्रक्रिया शुरु गरेको छ। प्राधिकरणले हालै यसै कामका लागि परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले परामर्शदातृ निकाय […]

सरकारको नीति तथा कार्यक्रम:- यस्ता क्षेत्रहरुमा सूचना प्रविधिको अधिकतम उपयोग गरिने

३ जेष्ठ २०७७, शनिबार

आगामी आर्थिक वर्षको लागि सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई महत्व दिएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक क्षेत्र र तहमा सूचना प्रविधिको […]

सरकारी सेवाको लागि आगामी वर्ष एकीकृत एप्स संचालनमा ल्याउने

२ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षमा सरकारी सेवा संचालनको लागि एकीकृत एप्स संचालनमा ल्याउने भएको छ । हाल संचालनमा रहेका सबै सरकारी एप्सलाई एकीकृत गरि सेवा प्रवाह गर्नका लागि एकीकृत र अन्तरआबद्ध गरि […]

सूचना तथा सञ्चार प्रविधि संस्थामा ३३ हजार आबद्ध, प्रति व्यक्ति नाफा १३ लाख ६५ हजार रुपैयाँ

२५ बैशाख २०७७, बिहीबार

नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुले औसतमा प्रति संस्था साढे १४ जनालाई रोजगारी उपलब्ध गराएका छन् । सूचना तथा संचार प्रविधि क्षेत्रमा संलग्न संस्थाहरुको संख्या २ हजार २८५ रहेको […]

दुईदिने आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न

६ पुष २०७६, आईतवार

काठमाडौं । दुईदिने आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार समापन गरिएको छ । मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीहरुले विभिन्न नया प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न […]

गर्ल्स इन आइसिटी डे मनाइयो,आइसिटीमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

१४ बैशाख २०७४, बिहीबार

काठमाडौँ, १४ वैशाख। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना,सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे १०१७’ को अवसर पारेर […]

आईसिटीको विकास गर्न नेपाली ब्राण्ड बनाउनु जरुरी छः विश्वास ढकाल, अध्यक्ष, एफ वान सफ्ट

१७ फाल्गुन २०७२, सोमबार

काठमाडौं । नेपालको सूचना, संचार तथा प्रविधि (आईसिटी) को क्षेत्रलाई अन्य विकसित मुलुकहरुको तुलनामा निकै नयाँ मानिन्छ । नेपालका आईसिटीको प्रसस्त संभावनाहरु भएर पनि यसले कुनै ठूलो आकार ग्रहण गर्न […]

ताजा समाचार