आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू, दुई नयाँ विधासहित ११ विधामा अवार्ड हुने

८ असार २०७७, सोमबार

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज अर्थात असार ८ गतेदेखि सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी […]