भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीका सफ्टवेयर तथा प्रोग्रामिङ नै ‘आउटडेटेड’

७ भाद्र २०७८, सोमबार

सरकारले भूमी सुधार र भूमीको तथ्यांक, भूमी सम्बन्धि कर अभिलेख  राख्न प्रयोग गर्दै आईरहेको प्रणाली नै असुरक्षित रहेको देखिएको छ। भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीका सफ्टवेयरहरु पुराना, प्रोग्रामहरु अपडेट नभएकालगायतका समस्या […]