आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो: आईबीएम

२४ असार २०७९, शुक्रबार

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। आईबीएम अन्तर्गतको मर्निङ कन्सल्टले गरेको अनलाइन अनुसन्धान अनुसार २०२१ को तुलनामा ४ प्रतिशतले बढेर हाल एआईको प्रयोग विश्वभरमा ३५ प्रतिशत पुगेको छ। […]

ह्वाइटहाउसले सफ्टवेयर सुरक्षा सम्बन्धमा एप्पल, अमेजन लगायतका कार्यकारीसँग छलफल गर्ने

३० पुष २०७८, शुक्रबार

ह्वाइट हाउसले गुगल एप्पल.अमेजन तथा आईबीएमका कार्यकारीसँग आगामी मंगलबार छलफल गर्ने भएको छ। पछिल्लो समय अमेरिकामा विभिन्न ठूला साइबर हमला भएकाले सफ्टवेयर सुरक्षालाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारेमा छलफल हुने […]

आईबीएम र सामसङको साझेदारीमा बन्ने चिप डिजाइनले मोबाइलमा १ हप्ता ब्याट्री टिकाउने दावी

२९ मंसिर २०७८, बुधबार

आईबीएम तथा सामसङले आफूहरुको साझेदारीबाट बन्ने अत्याधुनिक सेमिकन्डक्टर चिप डिजाइनले मोबाइल फोनमा ब्याट्री टिकाउने दावी गरेका छन्। नयाँ भर्टिकल ट्रान्सपोर्ट फिल्ड इफेक्ट ट्रान्जिस्टर अर्थात् भीटीएफईटी डिजाइनले हाल अत्याधुनिक चिपसेटहरुमा विद्यमान […]

आईबीएम र सामसङका ट्रान्जिस्टर सब-१एनएम चिपका लागि महत्वपूर्ण हुने

२६ मंसिर २०७८, आईतवार

आईबीएम तथा सामसङले आफूहरुले सेमिकन्डक्टर चिप डिजाइन गर्न लागेको बताएका छन्। सान फ्रान्सिस्कोमा आईईडीएम कन्फ्रेन्सको एक दिन अगाडि यी दुई कम्पनीले चिपमा राख्न मिल्ने ट्रान्जिस्टरको डिजाइन सार्वजनिक गरेका छन्। हाल […]

आईबीएम रिसर्चद्वारा हाइब्रिड क्लाउडमा एआई वर्कफ्लो स्केल गर्ने फ्रेमवर्क ‘कोडफ्लो’ सार्वजनिक

२५ असार २०७८, शुक्रबार

आईबीएम रिसर्चले बुधबार हाइब्रिड क्लाउडमा ठूला डाटा र एआई वर्कफ्लो एकीकृत गर्ने कोडफ्लो नामक फ्रेमवर्क सार्वजनिक गरेको छ। यो ओपन सोर्स फ्रेमवर्कले डेभलपलहरुले मेशिन लर्निङ हाइब्रिड इन्भाइरोन्मेटका मोडलहरुलाई तालिम दिन […]

आईबीएमले एफसीसीसँगको विवाद समाधान गर्न २४.२५ मिलियन डलर भुक्तान गर्ने

१२ पुष २०७७, आईतवार

आईबीएम कर्पले स्कूल र लाइब्रेरीलाई ब्रोडब्यान्डमा जोड्ने अनुदानमा अमेरिकी संघीय संचार आयोग (एफसीसी) द्वारा गरिरहेको दुई अनुसन्धानको समाधान गर्न २४.२५ मिलियन डलर भुक्तान गर्ने सहमति गरेको छ। आईबीएमको भुक्तानीले दुई […]

आईबीएमद्वारा क्लाउड एप र नेटवर्क म्यानेजमेन्ट फर्म टर्बोनोमिकको स्वामित्व २ अर्ब डलरमा ग्रहण

१७ बैशाख २०७८, शुक्रबार

आईबीएमले नेटवर्क र वर्कलोड व्यवस्थापनका लागि एआईमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले अर्को एउटा स्वामित्व खरिद गरेको छ। विशेषगरी स्रोत व्यवस्थापनसम्बन्धी एप्लिकेशन क्षमता व्यवस्थापनका लागि आवश्यक साधन प्रदान गर्ने टर्बोनोमिक […]

आईबीएम कम्पनी टुक्रिएर दुईवटा सार्वजनिक कम्पनी बन्दै, अब क्लाउड र एआईमा ध्यान दिने

२३ आश्विन २०७७, शुक्रबार

सबैभन्दा पुरानो कम्प्युटर कम्पनी इन्टरनेशनल बिजनेस मशीन (आईबीएम) ले आफू टुक्रिएर यो दुईवटा सार्वजनिक कम्पनीहरुमा विभाजित हुने घोषणा गरेको छ। कम्पनीको यो कदम क्लाउड कम्प्युटिङ्ग र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) […]

आइबिएमले बनायो नयाँ ब्याट्रीको डिजाइन, ब्याट्रीमा समुन्द्रको पानीबाट आउने खनिजहरु प्रयोग

४ पुष २०७६, शुक्रबार

काठमाडौं । इन्टरनेशनल बिजनेस मशिन्स कर्पले ब्याट्रीको नयाँ डिजाइन सिर्जना गरेको छ, जसमा समुन्द्रिपानीबाट झिकिएको सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । हालको ब्याट्रीमा हुने कोबाल्ट नयाँ डिजाइनमा आवश्यक नपर्ने भएकोछ भने […]

विश्वकै सबैभन्दा सानो चीप्स आईबीएमले बनायो, ७ नानोमिटर चीप्सको परिक्षण

२७ असार २०७२, आईतवार

काठमाडौं, २७ असार । इन्टरनेशनल विजनेश मशिन्स कर्पोरेशन (आईबीएम)ले अहिले बजारमा भएका भन्दा निकै सानो कम्प्यूटर चीप (Computer Chip) उत्पादन गरेको छ । आईबीएमले अहिले बजारमा भएका भन्दा निकै सानो […]

ल्यापटपको काम नलाग्ने ब्याट्रिबाट करोडौं घरमा बत्ति बाल्न सकिने

१० पुष २०७१, बिहीबार

काठमाडौं, १० पुस । अब ल्यापटपमा काम नलाग्ने र प्रयोग विहिन ब्याट्रिहरुको प्रयोगबाट विजुली उपयोग गर्न सकिने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुकाअनुसार ल्यापटपको काम नलाग्ने ब्याट्रिहरुमा यतिधेरै उर्जा हुन्छ […]

ताजा समाचार