राइड सेयरिङ प्लेटफर्म ‘टुटल’ चालकमाथि यौन दूर्व्यवहारको आरोप

१७ भाद्र २०७५, आईतवार

काठमाडौं । राइड सेयरिङ प्लेटफर्मको रुपमा दाबी गर्दै आएको टुटल(tootle)का चालकले एक सेवाग्राही युवतीलाई यौन दूर्व्यवहार गरेको आरोप लागेको छ । टुटल सर्भिसका चालकले सेवाग्राही युवतीलाई यात्राको समयमा यौन दूर्व्यवहार […]