ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा टुंगियो, फैसला आउन समय लाग्ने

८ भाद्र २०७८, मंगलवार

धेरै समयसम्म तन्किएको ह्वावेकि मुख्य वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा बुधबार टुंगिएको छ। ह्वावेका संस्थाफक रेन झेङ्गफेईकी छोरी मेङ्गलाई अमेरिकी आग्रहमा सन् २०१८ डिसेम्बरमा क्यानाडाको भ्यानकुभर एयरपोर्टबाट पक्राउ […]

अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन क्षेत्रको चुलीमा आउने ह्वावेको वाचा

३ भाद्र २०७८, बिहीबार

ह्वावेका एक कार्यकारीले आफूहरु अमेरिकाको प्रतिबन्धका कारण व्यापार खस्किए पनि स्मार्टफोन उद्योगको शीर्षस्थानमा आउने बताएका छन्।  अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले ह्वावेलाई राष्ट्रिय सुरक्षामाथिको खतरा बताउँदै निर्यातको कालोसूचीमा राखेर […]

ह्वावेको नोभा ५आई र नोभा ४ईमा हार्मोनीओएस २ बिटा उपलब्ध

१ भाद्र २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेको हार्मोनीओएस चीनमा ५ करोड पुगेको आँकडासँगै अब यो अपडेट केही पुराना फोनमा उपलब्ध हुन थालेको छ। हालै कम्पनीले नोभा ५आई र नोभा ४ई मा हार्मोनीओएस २ […]

ह्वावेद्वारा विश्वव्यापी रुपमा बृहत् कर्मचारी भर्ना शुरु

३२ श्रावण २०७८, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावेको आधिकारिक रिक्रुटमेन्ट साइटका अनुसार ह्वावेले आफ्नो विश्वव्यापी बृहत् कर्मचारी भर्ना योजना शुरु गरेको छ। ह्वावेको रिक्रुटमेन्ट पोस्टरमा दिइए अनुसार यो योजनामा फरक फरक वर्गका मानिसहरुका लागि […]

ह्वावेको अर्को कीर्तिमान, हार्मोनीओएस प्रयोगकर्ता ५ करोड नाघे

२६ श्रावण २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले विकास गरेको हार्मोनीओएसका प्रयोगकर्ता ५ करोड नाघेका छन्। हालै सीसीटीभी न्युज च्यानलमा आएको रिपोर्ट अनुसार अगस्ट ६ तारिखसम्म ह्वावेको हार्मोनीओएस २ सिस्टम अपग्रेड गर्ने यूजरहरुको सङ्ख्या […]

स्मार्टफोन बजारमा डटेर लाग्ने र हिम्मत नहार्ने ह्वावेको भनाइ

२५ श्रावण २०७८, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफू विश्व स्मार्टफोन बजारमा डटेर अघि बढ्ने बताएको छ। गत शुक्रबार ह्वावेले आफ्नो २०२१ को पूर्वार्द्धको आम्दानीको प्रतिवेदन सार्वजनिक गर्यो। यस अवधिमा उसको समग्र आम्दानी ४९.४ […]

ह्वावेको आम्दानीमा अमेरिकाले प्रतिबन्ध लगाएपछिकै सबैभन्दा धेरै गिरावट

२४ श्रावण २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेको आम्दानी दोस्रो त्रैमासमा अमेरिकाले प्रतिबन्ध लगाएपछिकै सबैभन्दा बढी खस्किएको छ। सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाउनु अघिसम्म ह्वावे फाइभजी प्रविकधिमा विश्वमै अग्रणी थियो। प्रतिबन्धपछि कम्पनीले विश्व […]

किरिन ८३० चिपसेटयुक्त ह्वावे नोभा ८ स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा

२१ श्रावण २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले गत २०२० डिसेम्बरमा सार्वजनिक गरेको नोभा ८ स्मार्टफोन हालै पहिलो पटक अन्तरराष्ट्रिय बजारमा उपलब्ध भएको छ। तर यो भर्सनमा भने कम्पनीले २.५८ गिगाहर्ज सीपीयूसहितको ९८५ को […]

ह्वावेद्वारा सेमिकन्डक्टरमा आधारित कम्पनी जर्मन लिथोमा लगानी

२० श्रावण २०७८, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजिजले हालै अर्को एउटा सेमिकन्डक्टरमा आधारित कम्पनीमा लगानी गरेको छ। आफ्नो व्यापारको तोरतरिकामा विविधिकरण गर्नका लागि हालै आफ्नो लगानी संस्था हबल टेक्नोलोझी इन्भेस्टमेन्ट स्थापना गरेको कम्पनीले […]

लेभल ४ स्मार्ट एसयूभी निर्माणका लागि ह्वावे र जीएसी मोटरबीच साझेदारी

१८ श्रावण २०७८, सोमबार

चिनियाँ अटो निर्माता जीएसी ग्रुप तथा टेक जायन्ट ह्वावेबीच स्मार्ट एसयूभी निर्माणका लागि साझेदारी भएको छ। सन् २०२३ भित्र लेभल ४ स्मार्टफोन बजारमा उतार्ने लक्ष्यसहित यी दुईबीच साझेदारी भएको बुझिएको […]

ह्वावेको १०० वाट चार्जरलाई थ्रीसी सर्टिफिकेट

१७ श्रावण २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेको आउँदै गरेमो १०० वाट चार्जरले हालै थ्री सी सर्टिफिकेट प्राप्त गरेको छ। ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा रहेको अनरले अघिल्लो महिना आफ्नो अनर ५० प्रोमा १०० […]

ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा आन्तरिक स्टोरेज अपग्रेड गरिदिने

१५ श्रावण २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा स्टोरेज अपग्रेड गरिदिने भएको छ। बिहीबार एउटा इभेन्टमा पी५० सिरिजका साथमा अन्य उत्पादनहरु सार्वजनिक गरेको कम्पनीले पुराना डिभाइसमा स्टोरेज अपग्रेड गरिदिने कार्यक्रमको बारेमा […]

ह्वावे पी५० तथा पी५० प्रो सार्वजनिक, प्रि अर्डर शुरु

१५ श्रावण २०७८, शुक्रबार

ह्वावेले हालै आफ्नो पी५० सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। यो सिरिजमा पी५० तथा पी५० प्रो मात्र रहेको छ भने यसपटक प्रो+ मोडल ल्याइएको छैन। यी डिभाइसमा लिइकाको क्यामरा राखिएको छ। […]

चीनको सबैभन्दा बढी चिप आपूर्तिकर्ताको सूचीमा ह्वावे हाइसिलिकनलाई यूनिसोकले उछिन्ने

१५ श्रावण २०७८, शुक्रबार

हालैको एउटा नयाँ रिपोर्टले यो वर्ष यूनिसोकको स्मार्टफोन चिप हाइसिलिकनको बिक्रीमा वार्षिक १५२ प्रतिशत वृद्धि भएर ६ करोड ८२ लाख थान पुग्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण सही भएको खण्डमा […]

ह्वावेद्वारा वाच जीटी २ प्रो ईसीजी तथा ब्याण्ड ६ प्रो को घोषणा

१५ श्रावण २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले पी५० स्मार्टफोन सिरिजका साथमा वाच जीटी २ प्रो ईसीजी तथा ब्याण्ड ६ प्रो गरी  दुई नयाँ वेयरेबल पनि सार्वजनिक गरेको छ। यी दुवै डिभाइस यसअघिका स्ट्यान्डर्ड […]

ह्वावे नोभा ८ एसई लाइफ एडिशन चीनमा सार्वजनिक

१४ श्रावण २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले हालै चीनमा एउटा मिड रेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ। ह्वावे नोभा ८ एसई लाइफ एडिशन नाम गरेको उक्त डिभाइस धेरै जानकारी र हल्लाबिना नै सार्वजनिक गरिएको […]

हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर जुलाइ २९ मा सार्वजनिक हुने

१० श्रावण २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेले आगामी जुलाई २९ मा हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर सार्वजनिक गर्ने भएको छ। यसअघि कम्पनीले डेभियलेटसँगको साझेदारीमा धेरै बासयुक्त साउन्ड एक्स स्पीकर ल्याउने […]

ह्वावे पी५० सिरिज विश्वव्यापी रुपमा उपलब्ध हुने कम्पनीको पुष्‍टि

७ श्रावण २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो आउँदै गरेको र धेरै चर्चा भएको पी५० सिरिजको स्मार्टफोन विश्वव्यापी रुपमा उपलब्ध हुने आधिकारिक जानकारी दिएको छ। ह्वावेले आगामी जुलाई २९ का दिन पी५० सिरिज […]

माइमाङ १० एसई फाइभजी ह्वावेको ब्रान्डिङबिना नै सार्वजनिक

५ श्रावण २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेबाट गत वर्ष अनर टुक्रिएर छुट्टै ब्रान्ड बनेपछि अहिले भने चीनमा मात्र उपलब्ध मियामाङ ब्रान्ड अलग भएको छ। ह्वावेबाट स्वतन्त्र भएको माइमाङले आफ्नो मिड रेन्जको स्मार्टफोन माइमाङ […]

ह्वावेद्वारा हाइसिलिकन फ्लेक्सिबल ओएलईडी ड्राइभर चिपको परीक्षण उत्पादन शुरु

४ श्रावण २०७८, सोमबार

चिनिया टेक जायन्ट ह्वावेले हाइसिलिकन फ्लेक्सिबल ओएलईडी चिप उत्पादन गर्ने भएको छ। अमेरिकाले थुप्रै प्रतिबन्ध लगाएपछि ह्वावेको हाइसिलिकनलाई स्मार्टफोनका लागि प्रोसेसर निर्माण गर्न लगभग असम्भव जस्तै भैसकैको थियो। तर अब […]

किरिन चिपसेटको अभावका कारण ह्वावेले पी५० सिरिजमा स्न्यापड्रागन प्रयोग गर्ने सम्भावना

३१ असार २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले आउँदै गरेको पी५० सिरिजमा प्रयोग हुने चिपसेटमा केही परिवर्तन गर्ने बुझिएको छ। हालै बाहिर आएको एक रिपोर्ट अनुसार अमेरिकामा प्रतिबन्ध लागेपछि कम्पनीले प्रयोग गर्दै आएको किरिन […]

ह्वावे मेटबुक डी१५ को इन्टेल चिप भर्सन बेलायतमा सार्वजनिक, के के छन् विशेषता?

३१ असार २०७८, बिहीबार

गत मे महिनामा घोषणा गरेको ह्वावेले यसको इन्टेल चिपसेट भर्सन हालै बेलयतमा सार्वजनिक गरेको छ। नयाँ मेटबुक डी १५ मा ११औं जेनेरेशन इन्टेल कोर आई५-११३५जी७ चिपसेट राखिएको छ। योभन्दा अगाडिका […]

९० वाट फास्ट चार्जिङ सिस्टममा काम गर्दै ह्वावे

२९ असार २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले ९० वाट फास्ट चार्जिङ सिस्टममा काम गरिरहेको बुझिएको छ। कम्पनीले ह्वावे मेट ४० सिरिजमा उपलब्ध गराएको हालसम्म उपलब्ध सुपरचार्ज सिस्टममार्फत् बढीमा ६६ वाटको आउटपुट दिन सक्छ। […]

नयाँ अनर म्याजिकबुक रेजेन एडिशन ल्यापटप जुलाइ १४ मा सार्वजनिक हुने

२८ असार २०७८, सोमबार

अनरले बुधबार आफ्नो नयाँ ल्यापटप मोडलहरु चीनमा सार्वजनिक गर्ने भएको छ। अनर लाइफको आधिकारिक वेबो एकाउन्टका अनुसार यसअघि ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरले आफ्नो उत्पादन सार्वजनिक गर्ने इभेन्ट आगामी […]

ह्वावेले अन्डर स्क्रीन क्यामराको सबैभन्दा उत्कृष्ट सोलुशन सार्वजनिक गर्ने

२७ असार २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेले अन्डर – स्क्रीन क्यामराको उत्कृष्ट समाधान प्रस्तुत गर्ने भएको छ। संरचनागत हिसाबले फुल स्क्रीन फिचरका लागि अन्डर स्क्रीन क्यामरा सबैभन्दा उत्कृष्ट क्यामरा प्रविधि हो। अन्डर स्क्रीन […]

ताजा समाचार