एआई ट्रिपल क्यामरासहितको ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक

३ चैत्र २०७६, सोमबार

ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ। कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद […]