मोबाइल मेलामा आज विभिन्न मोडलहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट

१४ माघ २०७२, बिहीबार

ललितपुर, १४ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाईल मेला २०१६मा आज विशेष छुटसहित विभिन्न ब्राण्डका स्मार्टफोनहरु बिक्री गर्ने भएको छ । सातौं दिन मेलामा उत्कृष्ट फोनहरुमा […]

ताजा समाचार