ह्वावेले वाइ थ्री टू नेपाली बजारमा ल्यायो, इन्ट्री लेभलको स्मार्टफोन

३ असार २०७३, शुक्रबार

काठमाडौं, ३ असार । स्मार्टफोन निर्माता कम्पनी ह्वावेले (Huawei) आफ्नो नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । मोबाइल उत्पादन चीनियाँ कम्पनीले वाइ थ्री टू (Y3 II) बजारमा ल्याएको हो । कम्पनीले […]