अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् । अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम […]

ह्वावे आफ्नो मेट ३० लन्च गर्ने तयारीमा, अमेरिकी प्रतिबन्धले कम्पनी अझै दोधारको अवस्थामा

१२ भाद्र २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले आफ्नो नयाँ हाईएण्ड स्मार्टफोन यूरोपमा लन्च गर्ने तयारी गरिरहेको छ यदपि कम्पनीले नयाँँ डिभाइसमा गूगलको आधिकारिक एन्ड्रोयड भने प्रयोग गर्नेछैन् । विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकर […]

ह्वावे गूगलको साथबाट भाग्न नसक्ने, नत्र पश्चिमा बजारमा गुमाउनु पर्ने- फोर्ब्सको रिपोर्ट

९ भाद्र २०७६, सोमबार

काठमाडौं । पछिल्लो दिनहरुमा अमेरिका र चिनियाँ कम्पनी ह्वावेबिच समस्या चर्किरहेको छ । ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नो व्यवसायमा निकै सानो अंशको मात्र असर पर्ने बताईरहँदा अर्कोतर्फ ह्वावेलाई पश्चिमा बजारमा […]

ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात […]

ह्वावेको ५जी मोडेम क्वालकमको ५जी मोडेमभन्दा अधिक ठूलो र कम क्षमतायुक्त, लागत पनि महंगो

२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । ह्वावे टेक्नोलोजीले बनाएको ५जी चीपसेट अर्को प्रतिस्पर्धी कम्पनी क्वालकमको ५जी चीपसेट भन्दा कमजोर तथा महंगो भएको देखिएको छ । हालै अनुसन्धान गर्ने संस्था आईएचएस मार्ककीटले गरेको ५जी युक्त […]

ह्वावेले आफ्नै अपरेटिंग सिस्टमका साथ स्मार्टफोनको परीक्षण गर्दै, यहि वर्ष बजारमा आउने

२० श्रावण २०७६, सोमबार

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो अपरेटिंग सिस्टम होंगमेंगका साथमा स्मार्टफोनको परीक्षण गरिरहेको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ अपरेटिंग सिस्टम होंगमेंगमा आधारित स्मार्टफोनहरु संभवत यो वर्षको अन्त्यसम्ममा […]

ह्वावेले माइक्रोम्याक्सको अफलाइन नेटवर्कमार्फत भारतमा आफ्ना डिभाइस बेच्ने

८ श्रावण २०७६, बुधबार

काठमाडौं । चिनियाँ डिभाइस मेकर कम्पनी ह्वावे र भारतीय मोबाइल मेकर माइक्रोम्याक्सबिच नयाँ सहकार्य भएको छ । भारतीय बजारका लागि ह्वावेले भारतीय पार्टनर माइक्रोम्याक्सको अफलाइन नेटवर्क प्रयोग गर्ने भएको छ […]

अमेरिकी प्रतिबन्धका कारण ह्वावेले अमेरिकामा भएको आफ्नो कम्पनीबाट हटायो ६०० कामदार

७ श्रावण २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले आफ्नो अमेरिकाको यूनिटमा भएका कर्मचारीहरुमध्ये ६०० कर्मचारीहरुलाई हटाएको छ । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेपछि यूएस रिसर्च यूनिट फ्यूचरवेईमा रहेका ६०० भन्दा बढि कर्मचारी हटाएको […]

ह्वावे टेक्नोलोजीजले स्मार्ट टेलिभिजन ल्याउँदै, आफैंले विकास गरेको अपरेटिंग सिस्टम प्रयोग गरिने

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले यहि वर्ष आफ्नै नयाँ अपरेटिंग सिस्टम लन्च गर्ने तयारी गरिरहेको रिपोर्टहरु धेरै समयदेखि आईरहेको छ । कम्पनीेले होंगमेंग नामक ओएस आउँदो अगस्टमा गरिने […]

अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

२५ असार २०७६, बुधबार

काठमाडौं । अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले चिनियाँ टेक जायन्टसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष […]

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

२ असार २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण […]

ह्वावे विरुद्ध अमेरिकाले लगायो आपराधिक मुद्धा, व्यवसायीक योजना चोरेको आरोप

१५ माघ २०७५, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेलाई अमेरिकी न्याय मन्त्रालयले अपराधिक मुद्धा लगाएको छ । अमेरिकाले चिनियाँ मोबाइल जायन्ट ह्वावेलाई व्यवसायीक सूचना चोरी गरेको आरोपसहित अपराधिक मुद्धा लगाएको हो । यसअघि […]

ह्वावे भनेको टेलिकम सेक्टरको ‘पप्पु’ हो जसको विश्वसनियता छैन् -सांसद रामकुमारी झाँक्री

१२ माघ २०७५, शनिबार

काठमाडौं । यो आजको विषयमा एमडी साबको प्रस्तुती र मन्त्री ज्यूको कुरा सुनियो सरसरर्ती। यसमा हाम्रो दुई तिनवटा विषयहरु छन् । नम्बर एक फोरजी सेवा बिस्तार गर्नको लागि आजको बजारमा […]

टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

११ माघ २०७५, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवाको लागत महंगो भएको र नाफा आर्जन हुने संभावना कम रहेको सांसदहरुले आरोप लगाएका छन् । संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल […]

अमेरिकाले ह्वावे र जेडटिईलाई प्रतिबन्ध लगाउन सक्ने, नयाँ विधेयक प्रस्तावित

३ माघ २०७५, बिहीबार

काठमाडौं । अमेरिकी कानून निर्माताहरुले चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरु प्रतिबन्ध लगाउन सक्ने किसिमको नयाँ विधेयक प्रस्तावित गरेका छन् । सो विधेयकअनुसार कुनैपनि अमेरिकी चीप तथा अन्य उपकरणहरु ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड, […]