ह्वावेले डेभलपरलाई एप ग्यालरीमा राखिएको एपबाट हुने आम्दानी पुरै लैजान दिने

२५ फाल्गुन २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले गूगल प्ले स्टोर प्रयोगको अनुमति रोकिएसँग आफ्नै एप ग्यालरी निर्माण गर्ने प्रयास गरिरहेको छ । अमेरिकी कालोसूचीमा परेको ह्वावेले गूगलको समानान्तर ह्वावे एप ग्यालरी […]

ह्वावे एप ग्यालरी भिजन सार्वजनिक, सुरक्षित र भरपर्दो मोबाइल एप्स इकोसिस्टम निर्माण गर्ने दाबी

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौँ । उपभोक्ताहरूले विभिन्न समयमा कैयौँ डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएका हुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास […]

ह्वावेले आफ्नो ४जी/५जी उपकरणहरुकाे उत्पादन फ्याक्ट्रि फ्रान्समा निर्माण गर्ने

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले फ्रान्समा अत्याधुनिक प्रविधियुक्त उत्पादन प्लान्ट लगाउने योजना सार्वजनिक गरेको छ । यसअघि कम्पनीका ह्वावे फ्रान्सका इन्चार्जले फ्रान्समा लगानी गर्ने घोषणा गरेका थिए भने चीन […]

ह्वावेलाई अमेरिकी कम्पनीहरुबाट आपूर्ति गर्न थप ४५ दिनको सुबिधा

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रशासनले चिनियाँ टेक जायन्ट ह्वावेलाई थप ४५ दिनको सुविधा उपलब्ध गराएको छ । सो थप ४५ दिनको समयमा ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न सक्ने […]

चिनियाँ टेलिकम जायन्ट ह्वावेले युरोपमा ५जी फ्याक्ट्री बनाउँदै, ५जीका उपकरणहरु बनाउने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले यूरोपमा फ्याक्ट्री स्थापना गर्ने तयारी गरिरहेको छ। युरोपियन युनियका लागी ह्वावेका प्रमुख प्रतिनिधी लियू क्याङ्गकाअनुसार कम्पनीले युरोपमा एक साइट छनौट गरिरहेको र ५जी प्रविधिको लागी एक फ्याक्ट्री […]

कोरोनाभाइरस फैलिने त्रासका बिच ह्वावेसहित चिनियाँ टेक कम्पनीहरुद्धारा फ्याक्ट्रि निरन्तर संचालन

२१ माघ २०७६, मंगलवार

काठमाडौं । चीनमा तिब्रगतिमा फैलिएको र विश्वभर देखिएको कोरोना भाइरसको प्रभावको बाबजुद केहि चिनियाँ टेक्नोलोजी कम्पनीहरुले आफ्नो उत्पादन कार्य जारीराख्ने बताएका छन् । चिनियाँ सरकारले हाले विभिन्न शहरहरु र राज्यहरुमा […]

ह्वावेले अहिलेसम्मकै सबैभन्दा सस्तो ५जी स्मार्टफोन लन्च गर्ने, मूल्य १८ हजार रुपैयाँ भन्दा कम हुने

११ माघ २०७६, शनिबार

स्मार्टफोन मेकर कम्पनीहरु बिच अहिले ५जी स्मार्टफोन लन्च गर्ने होडबाजी नै चलेको छ । हाल यी स्मार्टफोनहरुको मूल्य अधिक रहेको पाईन्छ । तर अहिले महङ्गीबाट मुक्त गरि सस्तोमा नै ५जी […]

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

१० माघ २०७६, शुक्रबार

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो । ब्राण्ड […]

चिनियाँ टेक कम्पनी ह्वावे र डिजिटल म्यापिङ नेभीगेसन कम्पनी टमटम बिच सहकार्य

७ माघ २०७६, मंगलवार

काठमाडौं । चाइनिज स्मार्टफोन मेकर कम्पनि ह्वावे तथा डच नेभिगेसन र डिजिटल म्यापिङ कम्पनी टमटम बिच पार्टनरशिप भएको छ । यस सझौतापछि ह्वावेको स्मार्टफोनमा टमटमको म्याप सर्भीस पाईनेछ । यसको […]

ह्वावेद्धारा क्लाउड र एआई यूनिटलाई बिजनेस ग्रुपमा स्तरोन्नती, अब कोर बिजनेसको रुपमा संचालन

७ माघ २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेले आफ्ना क्लाउड तथा एआई बिजनेस यूनिटलाई अपग्रेड गरेको छ । कम्पनीले आफ्नो क्यारियर, इन्टरप्राइजेज र कन्जुमर बिजनेस ग्रुपको जस्तै क्लाउड र एआईलाई […]

चिनियाँ टेलिकम कम्पनी ह्वावेकी वरिष्ठ कार्यकारी वेनझाउको अदालती सुनुवाई शुरु

६ माघ २०७६, सोमबार

काठमाडौं। क्यानाडामा २ वर्षअघि पक्राउ परेकी चिनियाँ टेलिकम कम्पनी ह्वावेकी वरिष्ठ कार्यकारी मेङ वेनझाउका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ। यस मुद्दाले बेइजिङ क्रुद्ध […]

ह्वावेको वार्षिक आम्दानी १८ प्रतिशतले बढ्यो, कम्पनीका लागि सन् २०२० कठिन वर्ष हुने प्रक्षेपण

१६ पुष २०७६, बुधबार

काठमाडौं । ह्वावे टेक्नोलोजीले सन् २०१९ मा आफ्नो आम्दानी १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीले सन् २०१९ मा १२१.७२ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ जुन कम्पनीले […]

ह्वावेसँग मासिक ५७ करोड सक्रिय यूजर्सहरु, विश्वभर १२ लाख दर्तावाल डेभलपर

११ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेसँग ५७ करोड सक्रिय मासिक यूजर्सहरु रहेका छन् । कम्पनीले डेभलपर डेको अवसरमा सो जानकारी सार्वजनिक गरेको हो । कम्पनीकाअनुसार हाल विश्वभर १२ लाख दर्ताभएका […]

ह्वावेले गूगलका लोकप्रिय एप्सको विकल्प यो वर्षको अन्त्यसम्ममा तयार पार्ने

९ पुष २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफूमाथिको प्रतिबन्धपछि गूगलको विकल्पको रुपमा आउने प्रयास गरिरहेको छ । गूगलको अपरेटिंग सिस्टम प्रयोगमा प्रतिबन्ध लागेसँगै आफ्नै अपरेटिंग सिस्टम विकास गरेको कम्पनीले अब ईको […]

स्पेनको रक्षा मन्त्रालयद्धारा ह्वावेका डिभाइस प्रयोगमा प्रतिबन्ध, सर्भर सिस्टम पहुँचमा रोक लगायो

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे थप समस्यामा परेको छ । ह्वावेका उत्पादनहरु अब स्पेनमा पनि प्रतिबन्धमा पर्ने भएका हुन् । अमेरिका र चीनबिचको व्यापार युद्धको बिचमा […]

अमेरिकाले टेलिकम नेटवर्कलाई राष्ट्रिय सुरक्षा चुनौतीबाट रोक्न बनायो कार्यबिधि

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । अमेरिकाले आफ्नो टेलिकम्यूनिकेसन्स नेटवर्कहरु र उनीहरुको सप्लाई चेनहरुलाई राष्ट्रिय सुरक्षा चुनौतीहरुबाट सुरक्षा गर्न नयाँ कार्यबिधि तयार पारेको छ । सो नयाँ कार्यबिधिमा केस अनुसारको आधारमा कारोबार रोक्नसक्ने समेत […]

अमेरिकी क्यारियरहरुलाई सरकारी अनुदानमा ह्वावे र जेडटिईका उपकरण खरिदमा प्रतिबन्ध

९ मंसिर २०७६, सोमबार

काठमाडौं । अमेरिकाको फेडेरल कम्यूनिकेसन्स कमिसन(एफसीसी)ले ह्वावे प्रतिबन्धलाई थप कडा पारिदिएको छ । अमेकारिकी टेलिकम क्षेत्रको नियामक निकाय एफसीसीले हालै मतदानमार्फत चीनको ह्वावे र जेडटिई अमेरिकाको लागि राष्ट्रिय सुरक्षा खतरा […]

चीप डिजाइनर एआरएमले ह्वावेलाई निरन्तर प्रविधि उपलब्ध गराउने

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । चीप डिजाइन कम्पनी एआरएमले ह्वावे टेक्नोलोजीजलाई निरन्तर आपूर्ति गर्ने भएको छ । बेलायती कम्पनीको कानूनी टिमले यूकेमा उत्पादित चीप टेक्नोलोजी अमेरिकी प्रतिबन्धलाई तोड्न नसक्ने चेतावनीका बाबजुद पनि एआरएमले […]

ह्वावेले यो वर्षको दुई महिना बाँकी हुँदै २० करोड स्मार्टफोन बेच्यो, मेट एक्स नोभेम्बर १५मा आउने

७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले सन् २०१९ मा २० करोड स्मार्टफोनहरु आपूर्ति गरिसकेको बताएको छ । कम्पनीले यो वर्ष सकिन अझै २ महिना बाँकी रहँदा नै गत वर्ष शिपमेन्ट […]

अमेरिकी प्रतिबन्धका बाबजुद पनि ह्वावेको अम्दानी २४ दशमलव ४ प्रतिशतले वृद्धि

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चीनको टेलिकम कम्पनी ह्वावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको ह्वावेको आम्दानी ९ महिनाको अवधिमा […]

चीनको ह्वावे भारतसँग ‘नो ब्याकडोर’ सम्झौता गर्न तयार, ५जी नेटवर्कमा सहभागी हुन इच्छुक

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले भारतसँग सेक्यूरिटीको चासो सम्बोधन गर्नका लागि नो ब्याकडोर सम्झौता गर्न तयार भएको छ । कम्पनीका भारतीय प्रमुखले नयाँ पुस्ताको ५जी नेटवर्क लन्च गर्ने […]

जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क निर्माणमा सहभागिता लागि अनुमति दिने- रिपोर्ट

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं । जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क उपकरणको लागि अनुमति दिने निर्णय गरेको छ । हालै फेडलर नेटवर्क एजेनसीले तयार पारेको नयाँ नेटवर्कहरुको लागि सेक्यूरिटीको आवश्यकतासँग सम्बन्धित मस्यौदा पत्रको आधारमा […]

यूरोपियन युनियनले भन्यो- ५जी नेटवर्कमा राज्यद्धारा प्रबर्द्धित ह्याकरहरुबाट जोखिम

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । यूरोपियन युनियनले ५जी नेटवक्र्समार्फत राज्यद्धारा प्रबर्द्धित साइबर आक्रमण हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ । युनियनले बिहिबार ५जी नेटवक्र्सका लागि ५जी अपरेटरहरुले एउटै आपूर्तिकर्ताबाट अधिक पार्टस प्रयोग गरेको […]

नर्वेले ह्वावेलाई ५जी नेटवर्क बनाउन प्रतिबन्ध नलगाउने, कम्पनीहरुले नै आपूर्तिकर्ता छनौट गर्नसक्ने

१० आश्विन २०७६, शुक्रबार

काठमाडौं । यूरोपेली मुलुक नर्वेले चीनको ह्वावे टेक्नोलोजीलाई देशको ५जी टेलिकम नेटवर्क बनाउन रोक्ने कुनै योजना नभएको बताएको छ । नर्वेका क्याबिनेट मन्त्री निकोलाई आस्ट्रपले ह्वावेलाई टेलिकम नेटवर्क बनाउन रोक्ने […]

ह्वावेका सिईओले भने– अमेरिकी सामाग्रीहरु प्रयोग नगरीकन नै ५जी बेस स्टेशन उत्पादन शुरु

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी कम्पोनेन्ट बिना नै ५जी बेस स्टेशनहरु उत्पादन शुरु गरिसकेको जानकारी दिएको छ । उनले हालको उत्पादनलाई आगामी वर्ष […]