हुवावेले दुबैतिर घुमेको डिस्प्लेसहितको स्मार्टफोन ल्याउँदै, सामसुंग ग्यालेक्सी एस६ एज जस्तै हुनसक्ने

२३ भाद्र २०७२, बुधबार

काठमाडौं, २४ भदौ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले कर्ब्ड स्क्रीन भएका मोबाइल डिभाइस उत्पादन गर्ने कार्यमा जुटेको समाचारहरु बाहिर आएका छन् । चीनमा निकै ससक्त स्थानमा रहेको कम्पनीले विश्व […]