ह्वावे वोमन डेभलपर्स प्रोग्राम मार्फत टेक्नोलोजिकल इनोवेशन ड्राइभ गर्दै

२६ फाल्गुन २०७७, बुधबार

ह्वावेले आधिकारिक रूपमा ह्वावे वोमन डेभलपर्स प्रोग्राम (HWD) कार्यक्रम शुरू गरेको छ, जसको उद्देश्य महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउनु हो । यस […]

All preparations completed for the Grand finale of Huawei ICT Awards 2020

९ पुष २०७७, बिहीबार

The grand finale of the fifth edition of the ICT Awards, a prestigious award in the field of information technology, is being held on Saturday at the Hotel Soaltee Crown […]

ह्वावे क्लामशेल फोल्डेबल फोन ल्याउने तयारीमा, दर्ता गर्यो क्लामशेल फोनको पेटेन्ट डिजाइन

२५ असार २०७७, बिहीबार

हामीले अहिले बजारमा व्यावसायिक रूपमा उपलब्ध केही फोल्डेबल फोनहरू मात्र देखेका छौं र ती दुई मध्ये क्लामशेल डिजाइनका दुई फोनहरु मात्र रहेका छन् । सामसङको ग्यालक्सी जेड फ्लिप र मोटोरोलाको […]

ह्वावेको नविनतम प्रविधि नबिल बैंकले आफ्नो बैकिङ्ग सेवामा प्रयोग गर्ने सम्झौता

२४ असार २०७७, बुधबार

नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नोलोजीज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेन नबिल बैंकका लागि […]

ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै

२८ जेष्ठ २०७७, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले बेलायतमा हालै एक नयाँ विज्ञापन अभियान सुरू गरिरहेको छ । जसले बेलायतभर उच्च गति, भरपर्दो पूर्ण फाइबर ब्रोडब्यान्ड र मोबाइल नेटवर्कहरू ल्याउन मद्दत गर्ने आफ्नो प्रतिबद्ध […]

ह्वावेको पहिलो त्रैमासमा १.४ प्रतिशत वृद्धिसहित २५.७२ अर्ब डलर आम्दानी, नाफा ७.३ प्रतिशत

९ बैशाख २०७७, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजले सन् २०२० को पहिलो त्रैमासमा आफ्नो आम्दानी वृद्धि गर्न सफल भएको छ । कम्पनीले पहिलो क्वाटरमा १.४ प्रतिशतको वार्षिक आम्दानी बढाउँदै १८२.२ अर्ब चिनियाँ यूआन(करिब […]

अमेरिकी प्रतिबन्धका कारण ह्वावेको नाफा खुम्चियो, कन्जुमर बिजनेसमा भने ३४ प्रतिशतको वृद्धि

१९ चैत्र २०७६, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले सन् २०१९ मा आफ्नो आम्दानीमा कमी आएको बताएको छ । कम्पनीले अमेरिकी कालोसूचीका कारण आफ्नो व्यवसायमा कमी हुँदा नाफामा समेत कमी आएको जानकारी दिएको हो । […]

एआई ट्रिपल क्यामरासहितको ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक

३ चैत्र २०७६, सोमबार

ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ। कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद […]

ह्वावे पि ४० सीरीजको स्मार्टफोनहरु ५ रियर क्यामरा सहित २६ मार्चमा लन्च हुने

२९ फाल्गुन २०७६, बिहीबार

चिनियाँ स्मार्टफोन मेकर कम्पनीले ह्वावेले आउँदो २६ मार्चमा पि ४० सीरीजका स्मार्टफोन लन्च गर्ने भएको छ । यस सीरीज अन्तर्गत कम्पनीले तिन नयाँ पि ४०, पि ४० प्रो र पि […]

ह्वावे एप ग्यालरी भिजन सार्वजनिक, सुरक्षित र भरपर्दो मोबाइल एप्स इकोसिस्टम निर्माण गर्ने दाबी

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौँ । उपभोक्ताहरूले विभिन्न समयमा कैयौँ डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएका हुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास […]

ह्वावेले आफ्ना आगामी स्मार्टफोनहरुमा ७० लोकप्रिय एप्स प्रि इन्स्टल गरेर बेच्ने

२६ माघ २०७६, आईतवार

काठमाडौं । ह्वावे आफ्ना भविश्यमा ल्याउने स्मार्टफोनहरुमा ७० वटा लोकप्रिय एन्ड्रोयड एप्स प्ले स्टोरबाट प्रि इन्स्टल गर्ने निर्णय गरेको छ । गूगलका एप्लिकेसनहरु र सर्भिसहरुबाट बंचित भएको चिनियाँ टेक जायन्टले […]

ह्वावे दशैं अफर, प्रतियोगितामा सहभागी भएर बाली र थाइल्याण्ड भ्रमण गर्न पाईने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावे नेपालले कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) […]

अमेरिकी सरकारको प्रतिबन्धमा ह्वावेले दायर गर्यो मुद्धा, प्रतिबन्ध असंवैधानिक भएको दाबी

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले अमेरिकी सरकारको प्रतिबन्ध विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । ह्वावेले अमेरिकी प्रशासनले घोषणा गरेको यूएस डिफेन्स ल असंवैधानिक भएको भन्दै त्यसको लागि कानूनी […]

गूगलको एन्ड्रोयड सेवा निलम्बनपछि ह्वावे मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने १२ प्रश्नका जवाफ

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । ह्वावेमाथि अमेरिकी प्रतिबन्धपछि गूगलले आफ्नो केहि व्यवसाय तथा सेवाहरु ह्वावेसँग नगर्ने भएको छ । यसले ह्वावेका मोबाइल फोनहरुमा प्रभाव पार्नेछ । तर सो सेवा र व्यवसायले कसरी ह्वावेका […]

नकिन्नुस ह्वावेका मोबाइल फोन, अब गूगलका जीमेल र यूट्यूब लगायत एप्स चलाउन पाईँदैन

६ जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेका विभिन्न डिभाइसहरु उपलब्ध रहेका छन् । विशेषगरि मोबाइल फोन र दूरसंचार उपकरणको बजारमा ह्वावेको उपस्थिती अन्य क्षेत्रभन्दा ससक्त रहेको छ । […]

ह्वावेले पेरिस ओपनल्याबमा ३५ मिलियन यूरो लगानी गर्ने

३ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले फ्रान्सको पेरिस ओपनल्याबमा आगामी ५ वर्षमा ३५ मिलियन यूरो लगानी गर्ने भएको छ । पेरिसमा भईरहेको भीभाटेक कन्फ्रेन्समा बोल्दै कम्पनीका डेपुटी चेयरम्यान केन हुले […]

ह्वावेले भन्यो- प्रतिबन्धले अमेरिका थप सुरक्षित नहुने, ५जी संचालनमा थप ढिलाई

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा ह्वावेको बारेमा उल्लेख नभएपनि त्यसले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित उपकरणहरु प्रयोगमा अवरोध हुने ह्वावेले जनाएको छ । ह्वावेले एक विज्ञप्ति […]

ह्वावे पी३० सिरिजको प्रि-बुकिङ्ग नेपालमा शुरु, बुकगर्नेलाई उपहार

१९ चैत्र २०७५, मंगलवार

काठमाडौं । हालै विश्व बजारमा सार्वजनिक गरिएको ह्वावे पी ३० सिरिज नेपालमा नै प्रि-बुकिङ्गको लागि उपलब्ध भएकोछ । प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको […]

ह्वावेकै प्रमुख वित्तिय अधिकारीले प्रयोग गर्छिन प्रतिस्पर्धी एप्पलका डिभाइस

१० चैत्र २०७५, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावे पछिल्लो दिनहरुमा निकै विवादमा छ । कम्पनीको प्रमुख वित्तिय अधिकारी मेंग वान्झाउलाई क्यानाडामा पक्राउ गरिएपछि सो कम्पनी निकै चर्चामा आयो । तर त्यससँगै पक्राउ […]

ह्वावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर, प्रतिस्पर्धाबाट बन्चित गरेको आरोप

२३ फाल्गुन २०७५, बिहीबार

शेनजेन । चिनीया कम्पनी सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक ह्वावेले अमेरिकी सरकारविरुद्ध मुद्धा दायर गरेको छ । आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग […]

ह्वावे अनरको नयाँ ट्याबलेट ‘ट्याब ५’ सार्वजनिक, यस्तो छ फीचरहरु

२१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । ह्वावेको सब ब्राण्ड अनरले चीनमा नयाँ ट्याबलेट अनर ट्याब ५ लन्च गरेको छ । कम्पनीले यो ट्याबलेटलाई बेसिक डिजाइनका साथमा ल्याएको छ । यसको बटममा थिक बेजल्स राखिएको […]

ह्वावेकी मेङद्वारा क्यानाडाको सीमा निकाय विरुद्ध मुद्दा दर्ता, अमेरिका विरुद्ध पनि मुद्धा गर्दै

२० फाल्गुन २०७५, सोमबार

टोरन्टो । चिनीया टेक कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा […]

ह्वावेकी सीएफओ मेङ पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूत बर्खास्त

१३ माघ २०७५, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेकी प्रमुख आर्थिक अधिकृत (सीएफओ) मेङ वानजाउको पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूतलाई सरकारले बर्खास्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि राजदूत […]

भोडाफोनको कोर नेटवर्कहरुमा ह्वावेका उपकरण प्रयोग रोकियो

११ माघ २०७५, शुक्रबार

काठमाडौं । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको […]

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

२९ पुष २०७५, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु […]

ताजा समाचार