ह्वावेले ब्रुकलिनसँग विज्ञापन सम्झौता गर्यो, डेभिड बेकह्यामका छोराले ब्राण्ड प्रबद्र्धन गर्ने

२३ असार २०७३, बिहीबार

काठमाडौं, २३ असार । चीनियाँ मोबाइल ब्राण्ड ह्वावेले (Huawei) आफ्नो ब्राण्डको प्रबद्र्धन गर्नका लागि ब्रुकलिन बेकह्यामलाई (Brooklyn Beckham) छनौट गरेको छ । ह्वावेले ब्रुकलिनलाई करिब १ लाख पाउण्डमा फोनको विज्ञापनका लागि सम्झौता […]